राजनीति/समाज

एमाले बाँकेमा दैनिक सभा, आज महासेठ भोली पोख्रेलले सम्बोधन गर्दै

एमाले बाँकेमा दैनिक सभा, आज महासेठ भोली पोख्रेलले सम्बोधन गर्दै

   
नेपालगन्ज १२ चैत :  नेकपा एमाले बाँकेले दैनिक ठुला सभा एवं समारोह गरिरहेको छ । सर्बोच्च अदालतको निर्णयले पार्टी व्यूँतिएपछि जिल्लामा एमालेलाई क्रियाशिल बनाइएको संयोजक सुर्य ढकालले बताए । विहिवार नेपालगन्ज पार्टी कार्यालय परिसरमा लोकतान्त्रि मधेसी संगठनको भेला हुँदै छ । भेलाको पार्टीका स्थायी कमिटि सदस्य रघुवीर महासेठले गर्दै छन् । त्यस्तै राष्ट्रिय उद्योग व्यवसायी महासंघ बाँकेको ज
जमुनाहमा फेरी सक्रिय हेल्थडेस्क

जमुनाहमा फेरी सक्रिय हेल्थडेस्क

   
नेपालगञ्ज, चैत ९ । नेपालगञ्जको जमूनाह नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेकिडल अधिकृत स
युवा संघ बाँकेको उत्साहजनक भेला, संयोजकमा तिलकवीर सुनार (हेर्नुहोस् तस्विर)

युवा संघ बाँकेको उत्साहजनक भेला, संयोजकमा तिलकवीर सुनार (हेर्नुहोस् तस्विर)

   
नेपालगन्ज :  नेकपा एमाले निकट युवा संघ बाँकेको संयोजक तिलकबीर सुनार चयन भएका छन् । सुनार सहित चयन भएका पदाधिकारी एवं सदस्यहरुले आईतवार नेपालगन्जमा एक कार्यक्रमका बचि बृहद भेला एवं सपथग्रहण कार्यक्रम आयोजना गरेका छन् । हेर्नुहोस् तस्विर-
एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

   
नेपालगन्ज, फागुन २ गते : नेपालगन्जमा सोमबार देखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाँके पुर्नगठन ( को-के बने हेर्नुहोस्)

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बाँके पुर्नगठन ( को-के बने हेर्नुहोस्)

   
नेपालगन्ज :  नेकपा एमाले बाँकेको पदाधिकारीको पाँचौ बैठक अध्यक्ष सूर्य ढकालको अध्यक्षता एवम् पार्टी केन्द्रीय सदस्य तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्य, केन्द्रीय सदस्यद्वय देवराज भार र पुजन बिश्वकर्माको आतिथ्यमा सम्पन्न भएको छ । वैठकले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु केन्द्र, जिल्लादेखि स्थानीय तहसम्म उत्साहजनक ढंगबाट पुनर्गठन भईरहेको सन्दर्भमा रा
नरैनापुरका पीडितलाई अथकले दिए जनही रु ५ हजार, आवास निर्माणमा सघाउने

नरैनापुरका पीडितलाई अथकले दिए जनही रु ५ हजार, आवास निर्माणमा सघाउने

   
नेपालगन्ज :  बाँकेको नर्रैनापुरका आगलागी पीडितलाई संघीय सांसद महेश्वर गहतराज अथकले जनही रु ५ हजार सहयोग गरेका छन् । घटनास्थल पुगेर सांसद अथकले पीडितहरुलाई स्वरुप जनही ५ हजारका दरले २२ जनालाई एक लाख दस हजार नगद सहयोग गरे । साथै उनले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिनको छाना भएको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
पार्टी व्यूँतिएपछि बाँकेमा माओवादी क्रियाशिलता : कार्यालय उद्घाटन, कार्यकर्तालाई प्रशिक्षण दिदै नेता

पार्टी व्यूँतिएपछि बाँकेमा माओवादी क्रियाशिलता : कार्यालय उद्घाटन, कार्यकर्तालाई प्रशिक्षण दिदै नेता

   
नेपालगन्ज :  सर्वोच्च अदालतको फैसलासंगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्यूँतिएपछि यि दुबै पार्टी केन्द्रदेखि वडास्तरसम्म पूर्व अवस्थामै फर्किएका छन् । उनीहरुले सबैभन्दा पहिले पार्टी कार्यालयमा साइबोर्ड फेरेका छन् भने कार्यकर्ता परिचालनमा जोड दिएका छन् । बाँकेमा माओवादी केन्द्रले क्रियाशिलता बढाएको प्रतिनिधि सभासदस्य एवं नेता महेश्व गहतराज अथकले बताए । केही दिन अघि मात्र कोहलपुरम
काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

काँग्रेस महामन्त्री पुर्णबहादुर खड्का सुर्खेत आउँदै, यस्ता छन् कार्यक्रम

   
नेपालगन्ज :  नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्का बिहिवार बिहान सुर्खेत आउँदै छन् । बिभिन्न कार्यक्रम सहभागि हुने गरी उनी सुर्खेत आउन लागेका हुन । महामन्त्री खड्काले प्लेन चढ्नु अघि फेसबुकमा यस्तो लेखेका छन्- २०७७ फागुन २७ गते बिहानकाे बुद्ध एयरकाे विमान द्धारा देशकाे राजधानी काठमाडौं बाट कर्णाली प्रदेशकाे राजधानी बीरेन्द्रनगर,सुर्खेत जाँदै , फागुन २७ गते देखि २९ गते सम्म दैलेख र फ
‘नयाँ उत्साहका साथ एमालेलाई सक्रिय बनाउँछौ–देवराज भार

‘नयाँ उत्साहका साथ एमालेलाई सक्रिय बनाउँछौ–देवराज भार

   
नेपालगन्ज २५ फागुन : देवराज भार–नेकपा एमाले बाँकेका दिग्गज नेता हुन । संविधान सभा सदस्य समेत रहेका भार कुशल संगठकका रुपमा परिचित छन् । मुस्किल समयमा जिल्लामा एमालेलाई सक्रिय बनाउन लागिपरेका भारले अब स्मार्ट एमाले बन्ने र यसका कार्यकर्ता पनि स्मार्ट नै हुने बताउँछन् । भार भन्छन्–‘विचारले परिपक्क,विवादरहित र अनुशासित हुनु भनेकै स्मार्ट एमाले हुन हो । हाम्रा नेता कार्यकर्तालाई स्मार्ट बनाउन
जनार्दन शर्माले भने-गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो

जनार्दन शर्माले भने-गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो

   
नेपालगन्ज : नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले गलत मार्गमा नेतृत्व लाग्दा राजनीतिक मूल्य र आदर्श स्खलित हुन पुगेको बताएका छन् । नेकपा एमाले र माओवादी एकिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका शर्माले घतलाग्ने भनाई सामाजिक सन्जालमा यसरी लेखेका छन्- हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थिति