राजनीति/समाज

स्थायी लेखा नम्बर नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई छुटको अवसर ( हेर्नुहोस् सूची)

स्थायी लेखा नम्बर नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई छुटको अवसर ( हेर्नुहोस् सूची)

   
नेपालगन्ज : आन्तरिक राजश्व कार्यालयले स्थायी लेखा नम्बर लिई आय विवरण पेश नगर्ने करदातालाई विभिन्न छुटको अवसर दिएको छ । हेर्नुहोस् त्यस्ता करदाताको सूची-   नामावली थाहा पाउन यहाँ क्लिक गरी डाउनलोड गर्नुहोेस् Non-Filer-Nepalgunj
सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेको निर्णय : क्षेत्र नं. १ मा मनोनयन,ब्यापक जनपरिचालनको तयारी

सुर्य ढकाल नेतृत्वको नेकपा बाँकेको निर्णय : क्षेत्र नं. १ मा मनोनयन,ब्यापक जनपरिचालनको तयारी

   
नेपालगन्ज : सुर्य ढकाल संयोजक रहेको   नेपाल कम्युनिष्ट पार्टी बाँकेको शनिवार बसेको जिल्ला कमिटिको पदाधिकारी बैठकले विभिन्न निर्णय गरेको छ । संयोजक ढकालको अध्यक्षता र केन्द्रीय सदस्य देवराज भारतको प्रमुख आतिथ्यतामा बसेको बैठकले माघ २३ गते काठमाण्डौंं र २९ गते बुटवलमा आयोजना हुने जनसभामा बाँकेबाट भव्यरुपमा जनसहभागिता गराउने निर्णय  गरिएको सचिव प्रमोद धितालले बताए । बैठकले २९ गते बुटवलमा आय
बर्तमान अशिष्ट राजनीति : लाचार जनता !

बर्तमान अशिष्ट राजनीति : लाचार जनता !

   
नेपाली राजनीति अनि देशले पत्याएका सम्मानित पदहरुमा पदासिन हुनपुगेका ब्यक्तिहरु ( सम्माननिय देखि श्रीमानहरु सम्म ) द्वारा हालै सम्प्रेषित बिचारहरु पढदा र सुन्दा लेखक स्वयंलाई पढे लेखेको बर्गमा पर्छु भन्नसम्म लाजलाग्ने स्थिति सिर्जना हुनु भनेको देश र देशबासिका लागि राम्रो संकेत अबस्यै होईन। सायद, आफ्नै बलबुतामा बाँचेका सबैजनहरु को पीडा यस्तै यस्तै मेरो जस्तो नै होला। किनभने, यी ब्यक्तिहरुका अ
प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने ( हेर्नुहोस् निर्णय)

प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने ( हेर्नुहोस् निर्णय)

   
नेपालगन्ज :  नेपाल प्राधिकरणले ५८ किसिमका उत्पादनमूलक उद्योगको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको छ । ( हेर्नुहोस् निर्णय) https://www.nea.org.np/admin/assets/uploads/supportive_docs/27420241.pdf
सरकारले बाँके र बर्दियाबाट कति धान किन्यो ?

सरकारले बाँके र बर्दियाबाट कति धान किन्यो ?

   
नेपालगन्ज । सरकारी मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्य अनुसार धान किन्न सकिरहेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि देशभरका खरीद केन्द्रबाट कुल ६० हजार मेट्रिकटन (मेटन) धान किन्ने लक्ष्य राखेको भए पनि हालसम्म २२ हजार ५ सय ५५ मेटन मात्रै धान किन्न सकेको छ । भण्डारण क्षमताको अभावका साथै किन्ने प्रक्रिया नै ढिलो गरी शुरू भएकाले कम्पनीले आप्mनो किन
दिनेशचन्द्र यादव र प्रविन थापाका परिवारलाई भेटे पूर्वप्रधानमन्त्री माधव नेपालले

दिनेशचन्द्र यादव र प्रविन थापाका परिवारलाई भेटे पूर्वप्रधानमन्त्री माधव नेपालले

   
नेपालगन्ज ४ माघ :  नेकपा (प्रचण्ड नेपाल समूह)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता युवराज ज्ञवाली, वर्षमान पुन लगायतले केही दिन अघि निधन भएका केन्द्रीय सदस्य दिनेशचन्द्र यादव र हत्या गरिएका प्रविन थापाको घरमा पुगेर परिवारलाई भेटेका छन् । यादवको उपचारका क्रममा निधन भएको थियो भने नेकपा जिल्ला सदस्य डम्बर थापाका छोरा प्रविनको हत्या भएको थिय
गुर्भाकोटमा नेकपा ओली समूहको सक्रियता बढ्यो, विष्ट भन्छन्- नेता कार्यकर्ता हाम्रो साथमा छन्

गुर्भाकोटमा नेकपा ओली समूहको सक्रियता बढ्यो, विष्ट भन्छन्- नेता कार्यकर्ता हाम्रो साथमा छन्

   
गुर्भाकोट ४ माघ :  नेकपा विभाजित भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली समूहले गुर्भाकोटमा आफ्ना गतिविधि तिव्र पारेको छ । संसद विघटनको बाध्यतात्मक कदम र अब कसरी पार्टीलाई स्थापित गर्ने भन्ने विषय लिएर उक्त समूह कार्यकर्ता र सर्वसाधारणको घर घरसम्म पुगेको छ । केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट, नेता डन्डी शर्मा लगायत यतिबेला सक्रियतापूर्व जनताको घरदैलोमा पुगेर प
काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा

काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा

   
नेपालगन्ज, माघ २-नेपाली काङ्ग्रेसले शनिबार गर्न लागेको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । प्रतिनिधी सभा विघटनको बिरोधमा काङ्ग्रेसले बाकेको ८ वटै स्थानीय तह लगायत देशभर प्रदर्शन गर्न लागेको हो । बाकेमा हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यसैबिच नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलिला मैदान
बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

   
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ । कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २ ः ३० बजे निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर ग
गुर्भाकोटको भुल्के नजिक भेरी नदीमा बस खस्यो

गुर्भाकोटको भुल्के नजिक भेरी नदीमा बस खस्यो

   
नेपालगन्ज । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–९ गराले ( भुल्के)बजार नजिकै बस भेरी नदीमा खसेको छ । घटनास्थल पुगेका स्थानीयले बसमा तीन जना मात्र सवार रहेको बताएका छन् । त्यस मध्ये एकजनाको शव फेला परेको, एकजना घाइते भएको र अर्का एकजना बेपत्ता भएको बताए पनि प्रहरीले पुष्टि गरेको छैन । घटनाका बारेमा बुझ्न बाँकी नै रहेकाले विस्तृत विवरण केही बेरमा दिने प्रहरी चौकी बोटेचौरका इन्चार्ज देवबहादुर थ