राजनीति/समाज

अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक

अदालतको निर्णय जनताको पक्षमा आउनेछ : सांसद अथक

   
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का सघिय साँसद महेश्वर गहतराज अथकले राप्ती सोनारी र नरैनापुर बिधुतीकरणका लागि छिटो काम सम्पन्न गर्न सघाउन पुर्याउने गरि अदालतको आदेश आउने अपेक्षा गरेका छन । ठेकेदार राजेन्द्र मिश्रको ठेक्का नेपाल बिधुत प्राधिकरण रद्ध गरेपछि मिश्रले प्राधिकरणको बिरुद्धमा हालेको मुद्धाको फैसला जनताको पक्षमा आउनेमा आफु आशावादी रहेको उनले बता
प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

प्रदेश ५ को नाम र राजधानी प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरूलाई नेकपाको हृीप

   
प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सकिएको छ । प्रदेशको स्थायी राजधानी र नामबारे थप छलफल गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक साढे ११ बजेदेखि सुरु भएको थियो । बैठकमा मुख्यमन्त्रीले सांसदहरूसमक्ष राजधानीका बारेमा ब्रिफिङ गरेका थिए । बैठकपछि नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रशासनिक राजधानी दाङ देउखुरीलाई बनाउने र बुद्ध सर्किट क्षेत्रलाई आर्थ
बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध योजनाबद्ध आक्रमण, घटनाको चौतर्फी निन्दा

बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध योजनाबद्ध आक्रमण, घटनाको चौतर्फी निन्दा

   
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुङ्गा प्रहार भएको छ । आज साँझ काठमाडौंबाट बुटवल आउँदै गर्दा मुख्यमन्त्री पोखरेलको गाडीमाथि राजमार्ग चौराहमा ढुङ्गा प्रहार भएको हो । प्रदर्शनकारीले मुख्यमन्त्री पोखरेलमाथि नै निसाना साँधेर गाडीमा ढुंगा प्रहार गरेका थिए । प्रहरीले ढुङ्गा प्रहारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ । अहिले घटन
राजधानीको निर्णयले प्रदेशका सबै जिल्लाका जनताको भावना सम्बोधन गरेको छ-अशोक कोइराला

राजधानीको निर्णयले प्रदेशका सबै जिल्लाका जनताको भावना सम्बोधन गरेको छ-अशोक कोइराला

   
नेपालगन्ज १७ असोज :  नेकपा बाँकेका सचिव अशोक कोइरालाले बाँके र बर्दियाका जनतालाई पायक पर्ने गरी प्रदेश सरकारले राजधानी तोकेकोमा धन्यवाद दिएका छन् । नेता बिशेषका आधारमा नभई जनताको भावना बुझेर राजधानी तोकेको कोइरालाको निष्कर्ष छ । राज्यको पुर्नसंरचना गर्दा फित्ता नापेर राजधानी तोक्नुपर्छ भन्ने त होइन । तर सबैलाई पायक पर्ने ठाउँमा राजधानी तोक्नै पर्ने थियो । त्यो काम गरेकोमा मुख्यमन्त्री, म
भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति छैन : काँग्रेस सांसद सुरेन्द्र हमाल

भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति छैन : काँग्रेस सांसद सुरेन्द्र हमाल

   
नेपालगन्ज १७ असोज ;  नेपाली काँग्रेस प्रदेश नं. ५ का मुख्य सचेतक एवं बाँकेका प्रदेश सांसद सुरेन्द्र हमालले भालुवाङलाई राजधानी तोक्ने निर्णयप्रति असहमति नरहेको प्रतिक्रिया दिएका छन् । बाँकेमा राजधानी बन्न नसक्ने अवस्थामा भालुवाङप्रति पनि असहमति प्रकट गर्न नसकिने उनले बताए । हमाल लगायत सबै जसो पश्चिमक्षेत्रका सांसदले सकभर बाँके नत्र पायक पर्ने ठाउँमा राजधानी बन्ने पर्ने आवाज उठाउँदै आएका थिए
बैसपानीमा दुई दर्जन बढि नेकपा प्रवेश

बैसपानीमा दुई दर्जन बढि नेकपा प्रवेश

   
गुर्भाकोट(सुर्खेत) १६ असोज :  सिम्ता गाउँपालिका ७ बैसपानीका बिभिन्न व्यक्तिहरु शनिवार नेकपा प्रवेश गरेका छन् । नेपाली काग्रेसबाट नेकपामा प्रवेश गरेका उनीहरुलाई नेकपाका नेता एवं सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, सिम्ता गाउँपालिका पार्टी सचिव झुपबहादुर बुढा, क्षेत्रीय समिति सचिव गणेश बिक, युवा संघका प्रदेश कमिटि सदस्य विकास ओली लगायतले स्वागत गरे । पार्टी प्रवेश गर्नेहरुले बिगतमा
राजधानी तोकिएको भालुवाङको इतिहास

राजधानी तोकिएको भालुवाङको इतिहास

   
केवि मसाल भालुवाङ भनेको खाम मगर भाषामा भालुचौर भनेको हो । अठार मगरातहरु को भाषामा वाङ भनेको चौर भन्ने अर्थ लाग्दछ । मगरहरुले बोल्ने मातृ भाषालाई अठार मगरात र बाह्र मगरात गरी दुई समुहमा विभाजन गरिएको छ । बाह्र मगरात अन्तर्गतका पाल्पा, तनहुँ तथा स्याङ्जा जिल्लामा बोलिने मगर भाषालाई मगर ढुट भनिन्छ भने अठार मगरातमा बोलिने मगर भाषालाई खाम भाषा भनिन्छ । रोल्पा, रुकुमका खाम भाषीका जातीहरु पैदल हिडन
स्वास्थ्य मापदण्ड बनाएर बागेश्वरी मन्दिर खुल्ला गर्न बैश्य समाजको माग

स्वास्थ्य मापदण्ड बनाएर बागेश्वरी मन्दिर खुल्ला गर्न बैश्य समाजको माग

   
नेपालगन्ज १३ असोज :  कसौंधन बैश्य समाजले स्वास्थ्य मापदण्ड पालना गरेर बागेश्वरी मन्दिर खुल्ला गर्न माग गरेको छ ।
कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका दुई कर्मचारी सहित तीन जनाले ज्यान गुमाए

कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका दुई कर्मचारी सहित तीन जनाले ज्यान गुमाए

   
नेपालगन्ज १३ असोज :  नेपालगन्ज मेडिकल कलेजले कोरोनाका कयौं बिरामीको उपचार गरेर नयाँ जीवन दिइरहेको छ । तर यही अस्पतालका दुई जना कर्मचारी र एकजना कर्मचारीका श्रीमानले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ । कयौं कर्मचारी कोरोनाको संक्रमणबाट गुज्रिरहेका छन् । अस्पतालका कर्मचारी प्रेम लामाको निधन भएको भोलिपल्टै मंगलवार अर्का एकजना कर्मचारी र कर्मचारीका श्रीमानको कोरोनाका कारण मृत्यु भएको छ । अस
कोभिडका बेला सीमानाकाको आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य : संघ

कोभिडका बेला सीमानाकाको आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य : संघ

   
नेपालगन्ज १२ असोज : कोरोना कहरमा नेपाल भारतको सीमा नाकामा हुने आवातजावत निरुत्साहित गर्ने प्रदेश सरकारको निर्णयलाई नेपालगन्ज उद्योग वाणिज्य संघले स्वागत गरेको छ । नाकाको दिर्घकालिन व्यवस्थापनको पनि माग अघि सारिएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले प्रेस बिज्ञप्ती जारी गर्दै प्रदेश सरकार प्रदेश नम्बर ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बुटवल, नेपालका म