राजनीति/समाज

संघद्धारा असोज १ पछि आन्तरिकरुपमा पूर्णरुपमा लकडाउन र निषेधाज्ञा हटाउन माग

संघद्धारा असोज १ पछि आन्तरिकरुपमा पूर्णरुपमा लकडाउन र निषेधाज्ञा हटाउन माग

   
नेपालगन्ज २५ भदौ :  नेपालगन्ज उद्योग वाणिज्य संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंग माग गरेको हो । बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस (कोभ
धम्वोझीमा ४६ लाखमा बनेको देशकै नमूना शौचालयको हरिविजोग हेर्नुहोस्

धम्वोझीमा ४६ लाखमा बनेको देशकै नमूना शौचालयको हरिविजोग हेर्नुहोस्

   
गत माघ महिनामा उद्घाटन गरिएको अत्याधुनिक स्वचालित शौचालय खण्डहरमा परिणत भएको छ । देशकै नमूना र फाईस्टार होटलमा हुने शौचालय सरहको उक्त शौचालय अहिले बन्दप्राय छ । ढोकामा डोरी लगाएर बन्द गरिएको छ भने त्यति महंगो र सुविधायुक्त चर्पीको बाहिर दिशापिसाव गरेर हरिबिजोग बनाएको छ । उक्त संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले स्वचालित शौचालय संचा
सानो हुँदैमा राष्ट्रको रक्षा गर्न सक्दैनौं भन्ने होइन, अंग्रेजसँग पनि हामी लडेकै हौं-प्रधानसेनापति थापा

सानो हुँदैमा राष्ट्रको रक्षा गर्न सक्दैनौं भन्ने होइन, अंग्रेजसँग पनि हामी लडेकै हौं-प्रधानसेनापति थापा

   
काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राजधानी छिर्ने नाकामा सेना परिचालन हुनुपर्ने बताइरहेका बेला प्रधानसेनापति पूर्णचन्द्र थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्
कोरोनाले चौपट पुष्प व्यवसाय

कोरोनाले चौपट पुष्प व्यवसाय

   
बनेपा। फूलको बढ्दो बजारमा आयातको परिमाण देखेर व्यवसायीले हतार हतार लगानी बढाएका थिए। बैंकबाट ऋण, जग्गा भाडा र कामदार राखेर नेपाली बजारको माग धान्न कस्सिएका व्यवसायी ६ महिनायता टाउकोमा हात लगाइरहेका छन्। ग्रीन हाउसभित्र फूल ढकमक्क हुन्छन्। बिक्री नै छैन। फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन्। क
गुर्जोका फाइदा र प्रयोग विधि

गुर्जोका फाइदा र प्रयोग विधि

   
नेपालको प्राय जुनसुकै जंगल पाखापखेरामा पाहिने लहरा प्रजातिको बनस्पति गुर्जो आजभोलि एका एका चर्चामा आएको छ । केही समय अगाडिसम्म आयुर्वेदिक विज्ञान वा आयुर्वेदिक औषधी पसल बाहेक नाम नसुनिने गुर्जो अहिले एकाएक चर्चामा आउनुको कारण बहुगुणकारी र बहुउपयोगी हुनु नै हो । नेपालमा गुर्जो वा गिलोय भनेर चिनिने यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कार्डिफोलिया’ हो । पछिल्लो समय विश्वमहामारीको रुपमा फैलिएको
अर्थमन्त्री खतिवडाले दिए राजिनामा,भने-‘कार्यकाल सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद’

अर्थमन्त्री खतिवडाले दिए राजिनामा,भने-‘कार्यकाल सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद’

   
काठमाडौं। पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्। खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको खतिवडाको सचिवालयले जानकारी दिएको छ। वित्तीय संघीयतामा शून्यबाट अगाडि बढेको र आधार बनाउनु पर्ने समय भएकाले बढी नै चुनौती रहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो । अर्थमन्त्री खतिवडा आफ्नो कार्यकाल सफल बनाउन सहयोग
नेकपा नेता रत्न खत्रीलाई कोरोना संक्रमण

नेकपा नेता रत्न खत्रीलाई कोरोना संक्रमण

   
नेपालगन्ज :  नेकपा बाँकेकायुवा नेता रत्न खत्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । युवा नेता खत्रिले आफ्नो फेसबुकमा कोरोना संक्रमण भएको संकेत गरेका छन । खत्रिले कोरोना संगको लुकामारीमा अहिले कोरोनाले जितेको उल्लेख गरेका छन । नेता खत्रिले आफ्नो आत्मविस्वासले कोरोनासंगको अन्तिम खेलमा आफुले जितेर पुन स् जनताको सेवामा खटिने बताएका छन । कोरोना विरुद्धको अभियानमा सक्रियतापुर्बक लाग्नुभएका नेक
परिवार सहित कोरोना जितेका रमेश सिटौला भन्छन् –‘सजिलो नठानौ, भएपछि कष्ट हुन्छ’

परिवार सहित कोरोना जितेका रमेश सिटौला भन्छन् –‘सजिलो नठानौ, भएपछि कष्ट हुन्छ’

   
नेपालगन्ज २० भदौ :  बागेश्वरी असल शासन क्लवका अध्यक्ष रमेश सिटौला सहित परिवारका तीन जना सदस्यले कोरोना जितेका छन् । खजुरास्थित क्यान्सर अस्पतालमा १४ दिनको बसाई पछि शुक्रवार घर फर्किएका छन् । स्वास्थ्यकर्मी समेत रहेकी पत्नि सहित छोरालाई संक्रमण भएको थियो । सिटौला नेपालगन्जस्थित एचसिआरसी हस्पिटलका व्यवस्थापक हुन । घर फर्किएपछि सिटौलाले भने,–‘ आज १४ दिन पछि अस्पतालको आइसोलेसनमा बसि घर फर्कन
निःशुल्कको मापदण्ड भन्दा बाहिरकाले कोरोना परीक्षण गर्न चाहे भेरीमा २ हजार २ सय तिर्नुपर्ने

निःशुल्कको मापदण्ड भन्दा बाहिरकाले कोरोना परीक्षण गर्न चाहे भेरीमा २ हजार २ सय तिर्नुपर्ने

   
बाँके १८ भदौ :  भेरी अस्पतालले पिसिआरको शुल्क २ हजार २ सय तोकेको छ । कोरोना परीक्षणको मापदपण्ड भित्र नपर्नेहरुले चाहेमा मात्र शुल्क लिएर कोरोना परीक्षण गर्न सक्ने छ । मापदण्डमा पर्नेको भने निशुल्क परीक्षण हुने छ । अस्पताल व्यवस्थापन समितिका अध्ध्यक्ष प्रमोद धितालले २ हजार २ सय मुल्य तोकेको र भोलिबाटै कार्यान्वयन हुने बताए ।