तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन
नेपालगन्ज १३ भदौ : उपेन्द्र कुमार शाहीको अध्यक्षतामा नेपाल तालिम तथा रोजगार ब्यबसायी महासंघ कर्णाली प्रदेश कमिटि चयन गरिएको छ ।
प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी ,उपाध्यक्ष टीका बुढाथोकी ,सचिव रमेश शर्मा,सहसचिव रमेश अधिकारी,कोषाध्यक्षमा महेश नेपाली र सदस्यहरुमा क्रमश : प्रदिप घिमिरे,जगत बहादुर कटुवाल,राम बहादुर खड्का,प्रकाश खड्का,मिना भण्डारी,बिनोद शाही,कमल बुढाथोकी,सन्दिप









