किसानलाई मल उपलब्ध गराउन माग, एकता बिरोधी टिप्पणी नगर्न अपील
नेपालगन्ज ८ साउन : नेपाल कम्युनिष्ट पार्टी बाँकेको बैठक बिहिवार सम्पन्न भएको छ ।
अध्यक्ष आईपी खरेलको अध्यक्षता र केन्द्रीय सदस्य महेश्वर गहतराज अथक,मोहमद हारुन, प्रदेश कमिटि सदस्यको उपस्थितीमा बसेको कार्यालयको बैठकले बिभिन्न निर्णय गरेको छ ।
पार्टी प्रचार विभाग प्रमुख प्रमोद धितालका अनुसार, बैठकले पार्टी एकतालाई दृडतापूर्वक आत्मसाथ गर्दै एकअर्काबिरुद्ध सामाजिक सन्जाल होस् वा अन









