अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा
सुनिल रेग्मी
नेपालगन्ज-शुक्रवार बाट नेपालगन्जमा शुरु हुने युनाईटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक द गुप्र अफ सिक्टिन क्लवको आयोजना हुने प्रतियोगितामा नगरका २३ वडाहरुको सहभागिता रहेको कार्याक्रम संयोजक तरुण वज्रचार्यले जानकारी दिनुभयो । उद्द्याटन खेलमा वडा नंम्वर १२ र १८ भिड्ने छन् ।
प्रतियोगितालाई युनाइटेड ग्रुपले पनि सहयोग गरेको छ । युन









