राजनीति/समाज

विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई

विकास गर्न छाडेर प्रदेश समायोजनको बेमौसमी बाजा बजाइयो–पूर्व मन्त्री राई

   
नेपालगञ्ज ११ पुस - पूर्व मन्त्री एवं बाँकेका प्रतिनिधिसभाका सांसद मोहमद ईस्तियाक राईले बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न संबैधानिकरुपमा कठिन काम भएको बताएका छन् ।  प्रदेश हेरफेरका लागि संविधान संशोधन हुनुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यो तत्काल असम्भव प्राय भएको थाहा पाउँदा पाउँदै जनतालाई दिग्भ्रमित पार्ने काम नगर्न उनले चेतावनी समेत दिएका छन् । ‘संविधान संशोधन गर्न नमाने पछि हामीले
सुर्यग्रहणका कारण आज प्याब्सन आवद्ध नेपालगञ्जका बिद्यालय बन्द हुने

सुर्यग्रहणका कारण आज प्याब्सन आवद्ध नेपालगञ्जका बिद्यालय बन्द हुने

   
नेपालगञ्ज १० पुस - प्याब्सन नेपालगञ्ज नगर समितिले सुर्यग्रहणका कारण आज बिहिवार बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । सुर्यग्रहणका कारण बिद्यार्थीलाई कुनै प्रकारको समस्या नहोस् भनेर आफु आवद्ध बिद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन नेपालगञ्ज नगर समिति सचिव मानबहादुर थापाले बताए । सुर्यग्रहणलाई मध्यनजर गर्दै देशमा सार्वजनिक बिदा नभए पनि कयौ बिद्यालय र स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

चोक बनाउन विमत्ती ! होला त कर्णालीमा जिल्ला नै समायोजन गर्ने सहमति ?

   
अर्थपेज टिप्पणी नेपालगञ्ज उपमहानगरपालिकाको स्वीकृतीमा नेपालगञ्ज उद्योग वाणिज्य संघले त्रिभुवनचोकको पुर्ननिर्माण र कारकादोचोकमा घण्टा घर बनाउने योजना बनाएको महिनौ बित्यो । तर विवादका कारण संघका अध्यक्ष नन्दलाल बैश्यले कार्यकाल सकिनै लाग्दा समेत दुवै काम गर्न सकेनन् । बनाउने दायित्व संघले पाए पनि त्यसका लागि सहमतिको वातावरण बनाइदिने जिम्मेवारी उपमहानगरपालिकाकै हो । तर त्यस्तो वातावारण उपम
सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरु राजीनामा दिँदै

सरकारबाट बाहिरिने समाजवादी पार्टीको निर्णय, मन्त्रीहरु राजीनामा दिँदै

   
काठमाडौं। समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ । भर्खरै सम्पन्न समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधानमन्त्री एवं कानून मन्त्री छन् । त्यसैगरी सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् । समाजवादी पार्ट
अतिरिक्त गतिविधिमा सक्रिय हुन जिभिएनका विद्यार्थीले बनाए सप्तरङ्गी क्लव (तस्विर सहित)

अतिरिक्त गतिविधिमा सक्रिय हुन जिभिएनका विद्यार्थीले बनाए सप्तरङ्गी क्लव (तस्विर सहित)

   
नेपालगञ्ज ६ पुस - नियमित पढाइ त छदै छ । त्यसवाहेक पनि विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउनुपर्ने भद्रगोलका बरिष्ठ हाँस्यकलाकार शंकर आचार्य बताउँछन् । नेपालगञ्ज–११ बिपीचोकमा रहेको जिभिएन कलेजको सातवटा बिभिन्न क्लवको उद्घाटनको आईतवार उद्घाटन गर्दै आचार्यले यस्तो बताएका हुन । उनले जिभिएन कलेजले आफ्ना विद्यार्थीलाई अतिरिक्त गतिविधिमा सक्रिय बनाउन खेलेको भूमिकाको प्रशंसा गरे । ‘विद्यार्थी क
उपाध्यक्ष माथी अभद्र व्यवहार गर्ने ठेकेदार बिरुद्ध कानूनी उपचार खोजिने

उपाध्यक्ष माथी अभद्र व्यवहार गर्ने ठेकेदार बिरुद्ध कानूनी उपचार खोजिने

   
गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक धनीकुमारी खत्रीमाथी कार्यकक्षभित्रै भएको घटनालाई गम्भिरता पुर्वक लिदै कानुनी कारबाही प्रक्रिया अगाडी बढाउने राप्तीसोनारी गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ । स्थानीय निर्माण ब्यवसायी  (ठेकेदार) मानबहादुर खड्का शुक्रबार उपाध्यक्ष खत्रीको कार्यकक्षमै प्रवेश गरी जवरजस्ती हस्ताक्षर गर्न दवाव दिदै अभद्र ब्यवहार प्रर्दशन गरेको घटनाप्रति बैठकल
महानगर बनाउन तात्तियो नेपालगञ्ज, कस्तो छ कोहलपुरको ‘मुड’ ?

महानगर बनाउन तात्तियो नेपालगञ्ज, कस्तो छ कोहलपुरको ‘मुड’ ?

   
नेपालगञ्ज ५ पुस - मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश नं. ५ मा तीन महानगरपालिका बनाउने योजना अगाडि सारेका छन् । प्रस्ताव गरिएका महानगर हुन–रुपन्देहीमा भैरहवा–बुटवल, दाङ्गमा तुलसीपुर–घोराही र बाँकेमा नेपालगञ्ज– कोहलपुर । सोही अवधारणाअनुसार नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको प्रमुख धवल शम्सेर राणाले बताए । महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौ
नेकपा प्रदेश ५ ले कार्यालय व्यवस्थापन र प्रविधि सन्चालन बारे प्रशिक्षण दियो

नेकपा प्रदेश ५ ले कार्यालय व्यवस्थापन र प्रविधि सन्चालन बारे प्रशिक्षण दियो

   
नेपालगन्ज - नेकपाले प्रदेश ५ का १२ वटै जिल्लाका अध्यक्ष,सचिव र कम्प्युटर अपरेटरलाई कार्यालय व्यवस्थापन र कम्प्युटर संचालन सम्बन्धमा तालिम दिएको छ । आज बिहिवार लमहीमा आयोजित उक्त कार्यक्रमको नेकपा प्रदेश सचिव जगप्रसाद शर्माले उद्घाटन गरे । उनले कार्यालय व्यवस्थापन र प्रविधि पार्टी संचालनका लागि महत्वपुर्ण हुने बताए । प्रदेशका १२ वटै जिल्लाका पार्टी अध्यक्ष, सचिव, कार्यालय सचिव र कम्पयुटर अपर
जुमा स्पोट्स क्लवद्धारा सागका पदक बिजेता खेलाडीलाई सम्मान

जुमा स्पोट्स क्लवद्धारा सागका पदक बिजेता खेलाडीलाई सम्मान

   
नेपालगन्ज ः आज जुमा स्पोर्ट्स क्लब नेपालगन्ज बाँकेले नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि १३ औं साग प्रतियोगितामा बाँके जिल्लाबाट नेपालको प्रतिनिधित्व गर्दै पदक बिजेता भएका खेलाडीलाई सम्मान गरेको छ । भारोत्तोलनमा स्वर्ण पदक बिजेता सन्जु कुमारी चौधरी , कास्यपदक बिजेता प्रकाश केसी, जुडोमा कास्यपदक बिजेता सोनिया भट्ट, दिपा गुरुङ, महिला फुटबलमा रजत पदक बिजेता निरु थापा र भारोत्तोलन प्रशिक्षक स
नेकपा र राजपाले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने

नेकपा र राजपाले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने

   
नेपालगञ्ज २ पुस - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने भएका छन् । योसंगै दुवै पार्टीबीच सम्बन्ध बिस्तार भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ को सिट बाँडफाँट भएको हो । चारमध्ये दुई सिट नेकपा र दुई राजपाले लिने सहमति भएको छ । उपप्रधानमन्त्री एव