राजनीति/समाज

नेपालगञ्ज म्याराथनको तयारी पुरा

नेपालगञ्ज म्याराथनको तयारी पुरा

   
बाँके ५ मंसिर - धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको छ । यसपटकको म्याराथन शनिबार आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बिस्तृत शान्ती सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक वर्ष यो म्याराथन आयोजना हुन्दै आएको छ । नेपालगञ्ज म्याराथनले उदाउँदो सहर कोहलपुर र पुरानो सहर नेपालगञ्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको क्रियटिभ ह्याण्डस्का अध्

नरहरिनाथ गाउँपालिकामा बाल दिवशमा बिभिन्न कार्यक्रम

   
कालिकोट - कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डे«नको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा बाल दिवसको अवसर पारि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास प्रमुख रामप्रशाद भुसालको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रममा पालिका अध्यक्ष धिर बहादुर बिष्ट, प्रमुख अथिति तथा उपाध्यक्ष मन शोभा बुढा, प्रमुख प्रशासकिय
गोकर्ण बिष्टले भने,–‘जति दिन मन्त्रीको रुपमा रहेँ,ज्यामी माहुरीले झैं काम गरे’

गोकर्ण बिष्टले भने,–‘जति दिन मन्त्रीको रुपमा रहेँ,ज्यामी माहुरीले झैं काम गरे’

   
नेपालगञ्ज ५ मंसिर - मन्त्रिपरिषद पुर्नगठन गर्दा धेरैले रुचाएका श्रममन्त्री गोकर्ण बिष्ट बाहिरिए । बिष्टकोलाई मन्त्रिपरिषदबाट हटाएकोमा सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा बिष्टप्रति सहानुभुती प्रकट गर्दै उनको पक्षमा लेख्नेको लहर नै लागेको छ । बिष्ट स्वयंले यस बारेमा सामाजिक सन्जालमा प्रतिक्रिया दिएका छन् । उनले जति दिन श्रममन्त्रीको रुपमा रहेँ, त्यतिन्जेल ज्यामी माहुरीले झैं काम गरेको बताएक
मेयर राणा भन्छन्–‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’

मेयर राणा भन्छन्–‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’

   
नेपालगञ्ज ५ मसिर - नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ अपनाएको बताएका छन् । ‘कार्यालय समय बाहिर कस्ले के गर्छ भन्ने कुरामा पछि लागिराख्न नसकिने’ बताउँदै मेयर राणाले समग्रमा संस्थागत भ्रष्टाचार भने पूर्णरुपमा रोकेको दावी गरे । यस्ता सुधारका कामहरु गर्दागर्दै पनि निरन्तर अबरोध झेल्नुपरिरहेको भन्दै उनले चित्त दुखाएका छन् । मंगलवार नेपालगञ्जमा स
मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

   
नेपालगञ्ज : मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ । यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठ
मन्त्री ईस्तियाक राईले कर तिर्न यसरी हौसाए

मन्त्री ईस्तियाक राईले कर तिर्न यसरी हौसाए

   
बाँके ४ मंसिर - आन्तरिक राजस्व विभागको आयोजनामा शुरु भएको सिस्नुपानी नेपालको देशव्यापी करमैत्री यात्रा बुधवार नेपालगन्जमा पुग्यो । गत कात्तिक २१ गते बनेपाबाट शुरु गरिएको यात्रा देशका १२ वटा ठुला शहरहरुमा पुगेर विभिन्न कार्यक्रम गरेर कर सचेतना फैलाउँदै नेपालगन्ज आएको थियो । कार्यक्रमको उदघाटन नेपाल सरकारका सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले कर तिर्नुलाई पनि राष्ट्रियतासंग जोड्नु पर्ने बता
पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

   
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभाको यस कार्यकालमा सरका
चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन

   
नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिका १२ विटिएस गेट नजिकै रहेको श्री चण्डेश्वरी माता मन्दिरको सौन्दर्यकरण तथा सामुदायिक हल निमार्णका लागि विनोद कुमार रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । वडा नंम्वर १२ का अध्यक्ष वुद्धिसागर सुवेदिको अध्यक्षतामा शनिवार भएको वुद्धिजिविहरु,समाजसेवी,टोलवासीकोे वृहत भेलाले रस्तोगीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको हो । समितिको सचिवमा मदनलाल जैसी,को
कोहलपुर वडा नं. ६ मा यस्तो छ चुनावी रौनक

कोहलपुर वडा नं. ६ मा यस्तो छ चुनावी रौनक

   
नेपालगञ्ज -बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा मङ्सिर १४ गते हुने उप निर्वाचनका लागि बुधबार पाँच जनाको उम्मेद्वारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट श्रीकृष्ण थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजवादी पार्टीबाट शुभाखर पोख्रेल र नेपाल मजदुर किसान पार्टीबाट दीपालक्ष्मी हमालको उम्मेद्वारी परेको छ ।
औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

   
सुर्खेत । कर्णालीका लघु तथा साना उद्योमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । वीरेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय परिसरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । केन्द्र सरकार मातहत रहेकाे अाैद्याेगिक ग्राम प्रदेश सरकारलाइ हस्तान्तरण गरिदैँ । फायल तस्वीर विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत जेठमा कर्णाली प्