राजनीति/समाज

जथाभावी नगर्न कर्णाली प्रदेश सरकार र सांसदलाई नेकपाको निर्देशन

जथाभावी नगर्न कर्णाली प्रदेश सरकार र सांसदलाई नेकपाको निर्देशन

   
सुर्खेत । कर्णालीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेताहरुले आफूखुशी नगर्न प्रदेश सरकारलाई चेतावनी दिएका छन् । प्रदेश सरकार र सांसदहरु पार्टीभन्दा माथि हुन खोजेको भन्दै नेकपाका जिल्ला कमिटिका नेताहरुले चर्को आलोचना गरेका हुन् । सरकार र सांसदहरु तत्काल नसच्चिए पार्टीको भविस्य नै खतरामा पर्ने भन्दै उनीहरुले सजग रहन भनेका हुन् । प्रदेश सरकारले कर्णालीका नेकपाका जिल्ला अध्यक
सल्यानबाट वार्षिक ४६ करोड रुपैयाँको बिक्री

सल्यानबाट वार्षिक ४६ करोड रुपैयाँको बिक्री

   
सल्यान : सल्यानमा व्यावसायिक बाख्रा पालन व्यवसायबाट युवाहरुले मनग्य आम्दानी गर्न थालेका छन्। सरकारी निकायबाट समेत सहयोग हुन थालेपछि फर्म नै दर्ता गरेर युवाहरु बाख्रा पालनतर्फ अग्रसर भएका छन्। बाख्रा पालनमा व्यवसायिकता बढेसँगै मासुमा आत्मनिर्भर हुनुका साथै निर्यात समेत हुन थालेको छ। अन्य व्यवसायभन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि युवाहरु बाख्रा पालन व्यवसायतिर आर्कािर्षत भएका हुन
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले आफ्नो कार्यकालमा के-के गरे ? हेर्नुहोस् बिस्तृत

नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षले आफ्नो कार्यकालमा के-के गरे ? हेर्नुहोस् बिस्तृत

   
नेपालगञ्ज उद्योग वाणिज्य संघको आज २८ औं साधारणसभा आयोजना गर्दै छ । उद्योगी, व्यवसायीको छातासंगठनका रुपमा पश्चिममै ठुलो संस्थाका रुपमा स्थापित संघलाई यहाँसम्म ल्याउन पूर्व अध्यक्षको भूमिका कस्तो रह्यो ? यहाँ प्रस्तुत गरिएको छ । https://arthapage.com/2018/12/1157/ https://arthapage.com/2018/12/1130/ https://arthapage.com/2018/12/1084/ https://arthapage.com/2018/12/1044/ https://arthap
नेपालगन्जको कलपत्रुद्वारा रक्तदान

नेपालगन्जको कलपत्रुद्वारा रक्तदान

   
नेपालगन्ज । नेपालगन्जको  होटेल कलपत्रुले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । मानवीय स्वास्थ्य सेवामा टेवा पुर्याउने उद्येश्यले पहिलो पटक होटेलले आफ्नै परिसरमा रक्तदान गरेको हो । नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्त सञ्चार केन्द्रको प्राविधिक टीमले रगत संकलन गरेको हो । होटेल कलपत्रुका प्रवन्ध निर्देशक कन्हैया वैश्य लगायत सुनिल कुमार धामी, आशिष लामीछाने, साछी गुप्ता, लक
सडक अतिक्रमणमुक्त बनाउन आफै जुटे वडा अध्यक्ष, सम्झाउदा नमाने कारवाही

सडक अतिक्रमणमुक्त बनाउन आफै जुटे वडा अध्यक्ष, सम्झाउदा नमाने कारवाही

   
नेपालगञ्ज ६ मंसिर - सडक अतिक्रमण गरी व्यापार, व्यवसाय गर्नेलाई नेपालगञ्ज उपमहानगरपालिकाले कडा कारवाही गर्न शुरु गरेको छ । अतिक्रमणका कारण सवारी दुर्घटना बढेका छन् भने हिडडुल गर्न मुस्किल भएको छ । शहर नै कुरुप बनाउने यस्तो कार्यका बिरुद्धमा सामान्य कारवाही गर्दा व्यवसायीहरुले नटेरेपछि धमाधम कडा कारवाही शुरु गरिएको हो । सडक अतिक्रमण गरी राखिएका सामान हटाउन नेपालगञ्ज उपमहानगरपालिकाले व्यवसायीलाई
नेपालगञ्ज म्याराथनको तयारी पुरा

नेपालगञ्ज म्याराथनको तयारी पुरा

   
बाँके ५ मंसिर - धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको छ । यसपटकको म्याराथन शनिबार आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बिस्तृत शान्ती सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक वर्ष यो म्याराथन आयोजना हुन्दै आएको छ । नेपालगञ्ज म्याराथनले उदाउँदो सहर कोहलपुर र पुरानो सहर नेपालगञ्जलाई जोड्ने एउटा सशक्त माध्यम बनेको क्रियटिभ ह्याण्डस्का अध्

नरहरिनाथ गाउँपालिकामा बाल दिवशमा बिभिन्न कार्यक्रम

   
कालिकोट - कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डे«नको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोगमा बाल दिवसको अवसर पारि बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास प्रमुख रामप्रशाद भुसालको सभापतित्वमा भएको एक औपचारिक कार्यक्रममा पालिका अध्यक्ष धिर बहादुर बिष्ट, प्रमुख अथिति तथा उपाध्यक्ष मन शोभा बुढा, प्रमुख प्रशासकिय
गोकर्ण बिष्टले भने,–‘जति दिन मन्त्रीको रुपमा रहेँ,ज्यामी माहुरीले झैं काम गरे’

गोकर्ण बिष्टले भने,–‘जति दिन मन्त्रीको रुपमा रहेँ,ज्यामी माहुरीले झैं काम गरे’

   
नेपालगञ्ज ५ मंसिर - मन्त्रिपरिषद पुर्नगठन गर्दा धेरैले रुचाएका श्रममन्त्री गोकर्ण बिष्ट बाहिरिए । बिष्टकोलाई मन्त्रिपरिषदबाट हटाएकोमा सरकारको आलोचना भएको छ । सामाजिक सञ्जालमा बिष्टप्रति सहानुभुती प्रकट गर्दै उनको पक्षमा लेख्नेको लहर नै लागेको छ । बिष्ट स्वयंले यस बारेमा सामाजिक सन्जालमा प्रतिक्रिया दिएका छन् । उनले जति दिन श्रममन्त्रीको रुपमा रहेँ, त्यतिन्जेल ज्यामी माहुरीले झैं काम गरेको बताएक
मेयर राणा भन्छन्–‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’

मेयर राणा भन्छन्–‘भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता’

   
नेपालगञ्ज ५ मसिर - नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ अपनाएको बताएका छन् । ‘कार्यालय समय बाहिर कस्ले के गर्छ भन्ने कुरामा पछि लागिराख्न नसकिने’ बताउँदै मेयर राणाले समग्रमा संस्थागत भ्रष्टाचार भने पूर्णरुपमा रोकेको दावी गरे । यस्ता सुधारका कामहरु गर्दागर्दै पनि निरन्तर अबरोध झेल्नुपरिरहेको भन्दै उनले चित्त दुखाएका छन् । मंगलवार नेपालगञ्जमा स
मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

मन्त्रिपरिषद पुर्नगठन : घनश्याम भुषाल, हृदयेश त्रिपाठीदेखि नवराज रावतसम्म

   
नेपालगञ्ज : मन्त्रिपरिषद पुनर्गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रपति कार्यालय पठाइएका नाममा कही नयाँ मन्त्री छन् भने उपेन्द्र यादवको जिम्मेवारी हेरफेर भएको छ । यादवको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिइएको छ भने कानून मन्त्रीमा यादवले जिम्मेवारी लिने भएका छन् । नयाँ मन्त्रीमा घनश्याम भूसाल, बसन्त नेम्वाङ, हृदयेश त्रिपाठ