यि सामाग्रीको आयात शुन्य, नेपालगन्ज भन्सारलाई लक्ष्य भेटाउन मुस्किल
कमल डाँगी
नेपालगन्ज : राजश्व संकलनमा योगदान पु¥याउने सामाग्रीको आयात नै शुन्यमा झरेपछि नेपालगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको लक्ष्य भेटाउन मुस्किल परेको छ । पुससम्म राजश्व संकलनको अवस्था ठिकठाकै भएपनि माघ र फागुणमा तोकिएको लक्ष्य पुरा नभएको प्रमुख भन्सार अधिकृत शान्तीराम निरोलाले निरौलाले जानकारी दिए ।
नेपालगन्ज भन्सार कार्यालयलाई आर्थिक वर्ष २०७५ र २०७६ का लागि रु १२ अर्व ३









