राजनीति/समाज

मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

मेरो रेष्टुरेण्ट : किचन टपमा मार्सीदेखि थकाली खानासम्मको स्वाद

   
धेरै रेष्टुरेण्टको माझमा बिभिन्न शैली अपनाएर हामी ग्राहकहरु माझ आएका छौं । हरेक ग्राहकको खानेकुराको स्वाद मेटाउने गरी बिभिन्न प्रकारहरुको व्यवस्था गरिएको रेष्टुरेण्ट हो द किचन टप्स् । बिशेष गरी थकाली खानाको व्यवस्था गरेका छौं । मनोरम र सुविधा सम्पन्न हलको व्यवस्था भएको हाम्रो रेष्टुरेण्टमा तीन सय जना अट्ने एसी सहितको हल, प्राइभेट क्याबिनको व्यवस्था छ । जुम्लाको मार्सी चामल सहितको थकाली खा
हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

हरेकले चिटिक्क कोट, पाईण्ट खोज्छन्

   
बाँके :  सिलाई कटाईका क्षेत्रमा २० वर्षदेखि सक्रिय छन्, शालिकराम परियार । नेपाल कपडा सिलाई व्यवसायी संघ बाँकेका अध्यक्ष समेत रहेका परियारले सिलाई कटाईका क्षेत्रमा नयाँपन दिने काम गरेका छन् । उनले नयाँ पुस्ता सुहाउँदो कपडाको डिजाईन तयार गर्छन । परम्परागत पोशाकमा पनि नयाँपन दिन उनी माहिर छन् । शालिकरामले न्यू स्टाईल सटिङ एण्ड सुटिङ टेलर्स नेपालगन्जको न्यूरोड, कोहलपुर र दाङ्गको तुलसीपुरमा सन्चालन गरि

बाँकेमा आलु उत्पादन बढ्ने

   
नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । गतवर्ष बाँकेमा ३८ हजार ४ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टीपीएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले कोहलपुरस्थित शीतभण्डारबाट आलुको बीउ खरीद गर्ने गरेको नेपालगञ्ज उपमहानगरपालिक