रोचक

स्थानीय तहको बर्गीकरण : बाँकेका स्थानीय तह कुन बर्गमा परे ?

स्थानीय तहको बर्गीकरण : बाँकेका स्थानीय तह कुन बर्गमा परे ?

   
बाँके : सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो । विभिन्न सूचकलाई आधार मानेर प्रशासनिक वर्गीकरणको प्रारम्भिक खाका समेत बनिसकेको छ । प्रारम्भिक प्रतिवेदन तयार पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राय सुझाव समेत माग गरिसकेको छ । स्थानीय तहको राय सुझावलाई समेत समेटेर परि
नेपालगन्ज उपमहानगरको दुई आर्थिक वर्ष : के गर्यो, के गर्न बाँकी छ ? हेर्नुहोस् बिबरण

नेपालगन्ज उपमहानगरको दुई आर्थिक वर्ष : के गर्यो, के गर्न बाँकी छ ? हेर्नुहोस् बिबरण

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४ र ०७५ तथा आर्थिक वर्ष २०७५ र २०७५ मा भएका मुख्य काम, भइरहेका काम र हुने कामको बिबरण सार्वजनिक गरेको छ । शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको सभाकक्षमा सन्चारकर्मीहरुसंगको छलफललमा उक्त कार्यक्रमहरु सार्वजनिक गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले शुन्दर, बिकसित नेपालगन्ज बनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गरे । कार्यक्रममा २७
मेयर राणाले भने,–‘नेपालगन्ज डुबेको फोटो अब फेसबुकमा देख्न पाउनुहुने छैन’

मेयर राणाले भने,–‘नेपालगन्ज डुबेको फोटो अब फेसबुकमा देख्न पाउनुहुने छैन’

   
बाँके :  नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले अब नेपालगन्ज डुबानमुक्त हुने बताएका छन । आगामी वर्षात अघि नै नाला निकासको काम सम्पन्न भइसक्ने बताउँदै राणाले भने,–‘अब फेसबुकमा नेपालगन्ज डुबेको फोटो राख्ने मौका कसैले नपाउने गरी काम भइरहेको छ ।’ गत वर्षातमा नालाको प्रभावकारी निकास नहुँदा थोरै पानी पर्दा समेत नेपालगन्जका बिभिन्न ठाउँहरु जलमग्न हुने गरेका थिए । घर र पसल जलमग्न भएप
जानकी गाउँपालिकाको केन्द्र मानपुरमा टुङ्गो लाग्यो

जानकी गाउँपालिकाको केन्द्र मानपुरमा टुङ्गो लाग्यो

   
जानकी, १८ पुस : जानकी गाउँपालिकाको चौथो गाउँसभा बुधवार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकाकोे केन्द्र मानपुरमा टुङ्गो लगाएको छ । गाउँसभामा वडा नं. ३ स्थित मानपुरमा गाउँपालिका केन्द्र तोक्ने प्रस्ताव सर्वसहमत पारित भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए । हाल वडा नं. ४ खजुराखुद्र्ध स्वास्थ्य चौकीको प्रसुती केन्द्रको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । मानपुरमा रहेको १
भारतीय दुतावासका सहसचिवसंग मेयर राणाले भने—‘ उता सडक बन्ने यता डुबान हुने नहोस्’

भारतीय दुतावासका सहसचिवसंग मेयर राणाले भने—‘ उता सडक बन्ने यता डुबान हुने नहोस्’

   
बाँके : नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राप्रपाका नेता डा धवल शमसेर राणाले सिमाक्षेत्रमा भारतले बनाईरहेको बाँध जस्तो सडकले नेपाली भुभाग डुबानमा पर्ने खतरा रहेको भन्दै समस्या समाधानका लागि पहल गर्न भारतीय दुतावासका सहसचिव निरजकुमार जयसवालको ध्यानार्कषण गराएका छन् । शनिबार नेपालगन्जमा आयोजित एक कार्यक्रम मेयर राणा र भारतीय दुतावासका सहसचिव जयसवाल संगै सहभागि थिए । उक्त कार्यक्रममा मेयर र
उद्योग लक्षित सडक बिस्तारमा चुनौती नै चुनौती

उद्योग लक्षित सडक बिस्तारमा चुनौती नै चुनौती

   
बाँके (जानकी गाउँपालिका)  :  जिल्लाकै सबैभन्दा बढि उद्योग, कलकारखाना रहेको बाँकेको जानकी गाउँपालिका पिप्रहवा —डिटपुर सडक बिस्तार गर्न चुनौती देखिएको छ । अहिले सो सडक खण्ड मात्र तीन मिटरको छ । साँघुरो र कच्ची सडकमा अत्याधिक भार क्षमताका सवारीसाधान चलाउँदा सडक भासिएको छ भने सर्वसाधारणहरु प्रदुषणको मारमा परेका  छन् । औद्योगिक क्षेत्र बढ्दै गएका कारण सडक बिस्तार अनिवार्य भएपछि जानकी गाउँपाल
अर्थमन्त्रीले भने,—‘नेपालगन्ज निरास हुनुपर्ने अवस्था छैन’

अर्थमन्त्रीले भने,—‘नेपालगन्ज निरास हुनुपर्ने अवस्था छैन’

   
बाँके : संघीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालगन्जलाई आफुले नजिकबाट चिनेको भन्दै यस शहरलाई विकासका पछि पर्न नदिने बताएका छन् । अर्थमन्त्री खतिवडाले २०३५ सालमा पहिलो पटक नेपालगन्ज आएको र त्यसपछि बिभिन्न ओहदामा रहंदा यहाँको विकासका लागि काम गरेको बताए । ‘चालिस वर्षको अवधीमा नेपालगन्जले निकै ठुलो फड्को मारेको छ । तपाईहरु केही भएन भनेर निरास नहुनुहोस् । तर अझै जे जति गर्नुपर्ने हो त
उप-प्राध्यापक अशोक बस्नेतको नजरमा आर्थिक राजधानी र उद्योगक्षेत्रका चुनौती

उप-प्राध्यापक अशोक बस्नेतको नजरमा आर्थिक राजधानी र उद्योगक्षेत्रका चुनौती

   
बाँके : प्रदेशको बर्तमान बनावटप्रति चित्त दुखाईरहेको बाँके त्यसमा पनि नेपालगन्जमा आर्थिक बहसको थालनी भएको छ । आर्थिक राजधानी केन्द्रित बहसको थालनी गरिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले त प्रदेशको राजधानी पनि नदिने र आर्थिक राजधानी पनि नबनाउने हो भने बाँके प्रदेश ५ मा दास भएर बस्न नसक्ने चेतावनी दिन्छन् । धेरै कारणले बाँके राजधानी बन्न सक्ने तर्क दिदै बैश्यले त्यसलाई
बहसमा आर्थिक राजधानी : ठोस योजना सहित केन्द्रलाई दबाब दिन जोड

बहसमा आर्थिक राजधानी : ठोस योजना सहित केन्द्रलाई दबाब दिन जोड

   
बाँके : नेपालगन्ज उद्योग वाणिज्य संघको भोली शनिबार ३० औं साधारणसभाको उद्घाटन गर्न आउन लागेका अर्थमन्त्री डा युवराज खतिवडालाई ज्ञापनत्र बुझाउनका लागि शुक्रबार बृहद छलफल गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक बहस कार्यक्रम नै आयोजना गरी अर्थमन्त्रीसंग राख्नुपर्ने बिषयमा छलफल गरेका छन् । छलफलका क्रममा नेपालगन्जलाई आर्थिक हब बनाउनेदेखि बैंकको अस्थिर ब्याजदर, सिमावर्ती भारतीय भन्सारका समस्या
खजुरा गाउँपालिकाको आफ्नै  मोबाईल एप्स्

खजुरा गाउँपालिकाको आफ्नै मोबाईल एप्स्

   
बाँके :  खजुरा गाउँपालिकाले आफ्नो मोबाईल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । घरमै बसेर पनि गाउँपालिकाले प्रबाह गर्ने सेवा बारे बुझ्न सकिने गरी मोबाईल एप्स् सञ्चालनमा ल्याएको हो । एन्ड्रोइड मोबाईलको प्लेस्टोर एप्लीकेशनमा गएर खजुरा मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने खजुरा गाउँपालिकाका सूचना प्रबिधि अधिकृत सुरेश साहुले जानकारी दिए । मोबाईल एप्लिकेशनको एक कार्यक्रमका बीच खजुरा गाउँपालिका प्र