सामसङ नोट २० र नोट २० अल्ट्राको प्रिबुकिङ अवधि लम्बियो, भदौ १९ सम्म अर्डर गर्न सकिने
काठमाडौं। सामसङ ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा खरिद गर्न चाहनेका लागि नेपालका यसको प्रि(बुकिङ अवधि लम्बिएको छ। अब यी दुबै स्मार्ट फोन खरिद गर्न चाहनेहरुले आगामी भदौ १९ गतेसम्म प्रि बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ।
देशका अधिकांश भागहरुमा कोभिड १९ को महामारीका कारण उपभोक्ताले प्रि बुकिङ गर्न चाहँदा चाहँदै पनि प्रभावित भएको अवस्थालाई ध्यानमा राख्दै कम्पनीले अवधि लम्ब्याएको बताएको छ।
कम्पनी









