भिडियो

इद पर्वको अवसरमा भोली बुधबार देशभर सार्वजनिक बिदा

इद पर्वको अवसरमा भोली बुधबार देशभर सार्वजनिक बिदा

   
नेपालगन्ज : सरकारले जेठ २२ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सार्वजनिक बिदा दिएको हो  । सरकारले  मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । मिति भने चन्द्रमाको अवलोकनको आधारमा हुने तय भएको थियो । सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो
कृषि उत्पादन तथा प्रशोधन तदर्थ समितिको अध्यक्षमा खनाल

कृषि उत्पादन तथा प्रशोधन तदर्थ समितिको अध्यक्षमा खनाल

   
बाँके २१ जेठ : कृषि उत्पादक फर्म, समूह, सहकारीका सन्चालक, पदाधिकारीबो भेलाले बिष्णु प्रसाद खनालको अध्यक्षतामा जिल्ला स्तरीय कृषि उत्पादन तथा प्रशोधन तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गा केसी, सचिवमा नारदप्रसाद शर्मा,कोषाध्यक्षमा तारा ज्ञवाली,सहसचिवमा प्रेमबहादुर चन्द रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिल ढकाल,लालबहादुर खत्री,गिता बिक, बिरबहादुर हमाल रहेका छन् ।
नेपालगन्जमा रु १ लाख राशीको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

नेपालगन्जमा रु १ लाख राशीको अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता हुँदै

   
नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिकामा आयोजना हुन लागेको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता २०७६ को तयारी तिव्र पारिएको छ । द ग्रुप अफ १६ युथ क्लवको आयोजनामा प्रतियोगिता हुन लागेको अध्यक्ष बिष्णु अर्यालले जानकारी दिएका छन् । मुख्य प्रायोजक एक्सपर्र्ट, प्रायोजक कैलाप हस्पिटल एण्ड कलेज, नेपालगन्ज उप–उपमहानगरपालिका वडा नम्बर ७, १०, ११ र १२ को कार्यालय, अन्य प्रायोजक रोयल कर्णाली इलेक्ट्रो
दिउँसै महङ्गो ल्यापटप र मोवाईल चोरी गर्ने पक्राउ

दिउँसै महङ्गो ल्यापटप र मोवाईल चोरी गर्ने पक्राउ

   
नेपालगन्ज २० जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० शितल निवासको एक घरबाट महङ्गो ल्यापटप र मोवाईल चोरी गरेको आरोपमा विवेक शुक्ल पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बस्ने शुक्लले विद्युत प्राधिकरण नेपालगंज शाखामा कार्यरत सुरेश कुमार तिमिल्सेना, गोविन्द प्रसाद ढकाल र श्याम लाल पौडेलको डेरा कोठाबाट जेठ  १८ गते दिउँसो एचपी कम्पनीको ल्यापटप थान १, एसर कम्पनीको ल्यापटप था
लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स

लक्ष्मीको वर्ल्डकप योजना : खाता खोल्दा मोबाइलमा ५०० ब्यालेन्स

   
जेठ २०, काठमाडौं (अस) । कागजरहित बैंक खाता खोल्न अभिप्रेरित गर्ने उद्देश्यले लक्ष्मी बैंकले विशेष योजना शुरु गरेको छ । इङ्ल्याण्डमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता सञ्चालन भइरहँदा नेपालमा भने लक्ष्मी बैंकले ग्राहकहरुका लागि विशेष योजना शुरु गरेको हो । जारी विश्वकप क्रिकेट अवधिभर ‘कन्ट्रोल ओ’ (Ctrl O) नामक डिजिटल माध्यमबाट बैंकमा खाता खोल्दा ग्राहकले रू. ५०० बराबरको मोबाइल ब्
नेपालगन्जमा टेक्नोफेस्टो हुने

नेपालगन्जमा टेक्नोफेस्टो हुने

   
बाँके २० जेठ : आरजि डिजिटल नेपालले यही जेठ २४ र २५ गते नेपालगन्जकोे साथी कृष्णा कटेजमा तेस्रो टेक्नोफेस्टो गर्ने भएको छ । काइचो टेक ग्रुपको समन्वयमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको बिमल यादवले जानकारी दिए । टेक्नोफेस्टोमा घरबाहिर रहंदा पनि घरको बारेमा निगरानी गर्न मिल्ने प्रविधि, डिजिटल हाजिरी सिस्टम लगायतको प्रदर्शनी हुनेछ । कार्यक्रममा शिक्षक, बिद्यार्थी तथा पत्रकार लगायतको सहभागिता रहने यादव
खजुरामा सम्पन्न शैक्षिक महोत्सवमा यि विद्यालय सर्वोत्कृष्ट

खजुरामा सम्पन्न शैक्षिक महोत्सवमा यि विद्यालय सर्वोत्कृष्ट

   
१७ जेठ, बाँके : बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा सम्पन्न अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप २०७६ सम्पन्न भएको छ । उक्त कार्यक्रम बिहिवारबाट शुरु भई शुक्रबार समापन भएको थियो । शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगितामा आधारभूत तहतर्फ अम्बेमाता प्रावि प्रथम, अमृत प्रावि दोस्रो र निर्खा प्रावि तेस्रो भएका छन् । त्यस्तै आधारभूत कक्षा ८ सम्म मनकामना आधारभूत बिद्यालय, आदर्श
नेपालगन्जमा नाबालकदेखि बृद्धसम्म दुव्र्यसनमा !

नेपालगन्जमा नाबालकदेखि बृद्धसम्म दुव्र्यसनमा !

   
नेपालगन्ज, १७ जेठ : नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने १२ वर्षमुनिका नाबालकदेखि ५० वर्षमाथिका बृद्धसम्मले लागुऔषध सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा लागुऔषध दुव्र्यसन बिरुद्ध काम गर्ने संघसंस्थाहरुले बैशाख २० गतेदेखि जेठ १० गतेसम्म गरेको सर्बेक्षणको शुक्रबार तथ्यांक सार्वजनिक गरिएको छ । उक्त तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र मात
स्वदेशी उद्योग संरक्षणका लागि आयातित सामानमा कर वृद्धि, कुन/कुन क्षेत्र परे संरक्षणमा ?

स्वदेशी उद्योग संरक्षणका लागि आयातित सामानमा कर वृद्धि, कुन/कुन क्षेत्र परे संरक्षणमा ?

   
-अनन्तराज न्यौपाने/बिजमाण्डू विराटनगर।आर्थिक वर्ष २०७६/०७७ को बजेट आउनुभन्दा अघि एक लिटर टेट्राप्याक जुस पैठारी गर्दा १४ रुपैयाँ मात्र भन्सार महसुल हुन्थ्यो। जेठ १४ सम्म टेट्राप्याक जुसको भन्सार महसुल ३० प्रतिशत थियो। टेट्राप्याक जुसमा नेपाल आत्मनिर्भर भएको भन्दै यसका उद्योगलाई संरक्षण गर्न उद्योगीहरूले सरकारसमक्ष दबाब दिँदै आएका थिए। जेठ १५ को बजेटपछि एक लिटर टेट्राप्याक जुसको भन्सार महसुल प्रत
लोकप्रिय सन्देश छैठौं वर्षमा प्रवेश

लोकप्रिय सन्देश छैठौं वर्षमा प्रवेश

   
१६ जेठ, बाँके : नेपालगन्जमा प्रकाशित हुने लोकप्रिय सन्देश दैनिक छैठौं वर्ष प्रवेश गरेकोे छ । नेकपाका नेता योगेश भट्टराईको प्रमुख आतिथ्यतामा वार्षिकत्सव कार्यक्रम भएको छ । नेता भट्टराईले र पत्रिकाका प्रधान सम्पादक गोविन्द शर्माले संयुक्तरुपमा केक काटेर पत्रिकाको वार्षिकत्सव कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा शुसासन बिज्ञ मिनबहादुर मल्ले बजेट र समाजवाद बिषयमा कार्यक्रम प्रस्तुत गरेका छन्् ।