बजार विक्री प्रतिनिधि संघ बाँके बर्दिया शाखाको अध्यक्षमा रेगु भण्डारी
नेपालगन्ज, १९ बैशाख : नेपाल बजार विक्री प्रतिनिधि संघ बाँके बर्दिया शाखाको अध्यक्षमा रेगु भण्डारीलाई चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्ष शिव बहादुर बटाला, उपाध्यक्ष रमेश केसी, सचिव पदम वली, सह–सचिव मर्मजन बम र कोषाध्यक्ष गगन बहादुर शाही रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा बालकृष्ण रेग्मी, जिवन शर्मा, चित्र चौधरी, बिजय बोहरा, सन्तोष सिग्देल, बिजय खड्का, तेज डाँगी, विष्णु बस्नेत, ध्रुब राज खनाल, अशोक









