नेपालगन्जमा खाना महोत्सवको तयारी, भिमलाल कंडेलको संयोजकत्वमा समिति गठन
नेपालगन्ज,८ बैशाख : बाँकेका होटल व्यवसायी र मदिरा व्यवसायी खाना महोत्सवको तयारीमा जुटेका छन् ।शनिवार का दिन होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र नेपालगन्ज वितरक संघको सयुक्तमा बसेको बैठकले यही २०७६ साल कार्तिक महिनामा हुने खाना महोत्सवको तयारीका लागि बिभिन्न निर्णय गरेको छ। नेपालगंज खाना महत्सव ७ सदस्यीय कार्यन्वयन समिति गठन गरिएको हो।
भिम लाल कंडेलको संयोजकत्वमा गठन भएको समिति









