नेपालगन्जमा बहुउदेश्यी सभागृह : झण्डै दशकपछि जग्गामा पर्खाल लगाईदै
बाँके : नेपाल सरकारबाट बहुउदेश्यी सभागृह निर्माणका लागि नेपालगन्ज सडक डिभिजन परिसरको १० बिगाहा जमिन भोगाधिकार पाएको झण्डै एक दशकपछि नेपालगन्ज उद्योग वाणिज्य संघले उक्त जग्गामा पर्खाल लगाउने काम सुरु गर्दैछ । भोगाधिकार प्रप्त जग्गालाई सुरक्षित राख्नका लागि संघले केही दिनमै पर्खाल लगाउने तयारी गरिरहेको अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष आ









