सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका रावत बिजयी
सुर्खेत, २ पौष : सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी भएका छन् । संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा लोकतान्त्रिक प्यानलका रावतले ८१० मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त उद्योगी व्यवसायी प्यानलनका प्रकाश उप्रेतीले ७९३ मत ल्याएर पराजित भए ।
अन्य पदाधिकारीहरुमा भने मिश्रित परिणाम आएको छ । संघको वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्का (७८९), उ









