बाँके राप्तीसोनारीको जन्ती जीप दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन
बाँके : बाँकेको राप्तीसोनारी वडा नम्बर ८ को बिवाहको जीप बिहिवार बिहान दुई बजेतिर दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना हुँदा बेहुलाका आमा बुवा सहित छ जनाको निधन भएको छ ।
चितवन गितानगरबाट बेहुली लिएर बाँके घर फर्किने क्रममा बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको थियो ।
उक्त दुर्घटनामा पर









