नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बडादसैं, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
बिहीबार (असोज २९) संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य म









