केटीएम ड्यूक २०० बीएस सिक्स र ड्यूक २५० सार्वजनिक हुँदै, यस्तो छ मूल्य
काठमाडौं । नेपाली बजारमा ड्यूक २०० बीएस ६ र ड्यूक २५० सार्वजनिक हुने भएको छ । केटीएमले सोमबार एकै दिन दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो । ड्यूक २०० बीएस ६ र ड्यूक २५० दुबै मोडल बीएस ६ इन्जिन सहित नेपाली बजारमा भित्र्याएको हो । यो सँगै नेपालमा बीएस सिक्स मोटरसाइकल भित्र्याउने केटीएम पहिलो कम्पनी बनेको छ ।
ड्यूक २५० मा २४८.८ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एफआई इन्जिन दिइएको छ जसले









