बैंक

नविल बैंकले साइकल किन्न लोन दिने

नविल बैंकले साइकल किन्न लोन दिने

   
नविल बैंकले साइकल किन्न लोन दिने भएको छ। पछिल्लो समय व्यायाम हलहरु बन्द भएको र मान्छेहरु आफ्नो स्वास्थ्य प्रति धेरै चेतनशिल भएको कारण यो योजना ल्याइएको बैंकका सूचना अधिकारी सुरेश त्रिपाठीले जानकारी दिए। त्रिपाठीकाअनुसार यो योजनाको लागि ग्राहकले बैंकबाट क्रेडिट कार्ड अनिवार्य लिएको हुनु पर्ने छ। यो योजना अन्तर्गत ग्राहकले २ लाखसम्मका साइकल खरिद गर्दा डाउन पेमेन्ट गर्नु पर्ने छैन र ब्या
बैंकबाट कसरी पाइन्छ घरकर्जा ? के के छन् मापदण्ड ?

बैंकबाट कसरी पाइन्छ घरकर्जा ? के के छन् मापदण्ड ?

   
होमलोनको प्रक्रिया सुरु गर्नुअघि आफ्नो मासिक आम्दानी र धितो राख्ने सम्पत्तिको पनि मोटामोटी मूल्यांकन गर्नुपर्छ । यो महत्वपूर्ण चरण पनि हो, जसले तपाईंलाई भविष्यमा आइपर्ने वित्तीय आवश्यकता र बाधाबाट बचाउँछ । बैंकहरूले तपाईंको ‘भ्यालु अफ सेक्युरिटी धितो’ र ‘रिपेमेन्ट क्यापेसिटी आम्दानी हेरेर ऋण दिन्छन् । हामीले तपाईंलाई यी पक्षबारे जानकारी गराउँदै छौँ, जसले तपाईंको होमलोन लिने योग्यता निर्धारण
ऋणमा घर र गाडी किनेका सर्वसाधारणलाई ब्याज कहिले परिवर्तन नहुने

ऋणमा घर र गाडी किनेका सर्वसाधारणलाई ब्याज कहिले परिवर्तन नहुने

   
काठमाडौं। ऋण लिँदाका बेला एउटा ब्याज दर हुन्छ किस्ता तिर्ने बेलामा अर्कै। यसले गर्दा निश्चित आम्दानी हुने सर्वसाधारण निकै मारमा परिरहेका थिए। त्यो समस्याबाट अबदेखि नियमित इएमआइ तिर्नेहरुले मुक्ति पाएका छन्। नेपाल राष्ट्र बैंकले सर्वसाधारण ऋणीलाई प्रत्यक्ष फाइदा पुग्ने निर्देशन मंगलबार जारी गरेको छ। एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका ब्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थि
सरकारले काँध नहाले धेरैको उठिबास लाग्ने निश्चित, एसएमई लोन भटाभट खराब कर्जामा रूपान्तरण

सरकारले काँध नहाले धेरैको उठिबास लाग्ने निश्चित, एसएमई लोन भटाभट खराब कर्जामा रूपान्तरण

   
सुवास निरौला बैंक वित्तीय संस्थाका साना तथा मझौला ऋण ९एसएमई लोन० भटाभट खराब कर्जामा रूपान्तरण हुन थालेका छन्। कोरोनाको कारणले व्यवसाय चौपट भएपछि उक्त कर्जा खराब ऋणमा परिवर्तन हुन थालेका हुन्। बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको रकममा सबैभन्दा बढी यही ऋणमा प्रभाव परेको छ। यसले बैंकको एनपिएल (नन प्रफमिङ् लोन_ मा समेत दबाब बढाउन थालेको एक वाणिज्य बैंकका अधिकारीले बताए। उनका अनुसार पाँ
कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय बाणिज्य बैंक सुर्खेत सील

कर्मचारीमा कोरोना देखिएपछि राष्ट्रिय बाणिज्य बैंक सुर्खेत सील

   
सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारी कोरोना संक्रमित भएपछि बैकिङ्ग कारोबार बन्द गरिएको छ । शाखाको नगद कारोबार फाँटमा काम गर्ने एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि सबै सेवा बन्द गरिएको हो । कर्मचारीमा कोरोना देखिएपछि एक सताका लागि बैंक सील गरिएको शाखा प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । उनले कार्यालयलाई सेनिटाइज गरेर कोरोना संक्रमित कर्मचारीलाई आईसोलेशनमा बस्ने व्यवस्
निषेधाज्ञामा बैंक खुल्दैनन्, अधिकांस एटिएम भनेको बेला चल्दैनन्

निषेधाज्ञामा बैंक खुल्दैनन्, अधिकांस एटिएम भनेको बेला चल्दैनन्

   
नेपालगन्ज २१ भदौ :  निषेधाज्ञाका बेला बैंक तथा वित्तीय संस्था समेत बन्द हुन्छन् । बैंक बन्द भएको बिकल्पमा मान्छेका लागि पैसाको गर्जो टार्ने सबैभन्दा प्रभावकारी माध्यम भनेको एटिएम पनि हो । तर त्यही एटिएम पनि भरपर्दो नहुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । उदाहरणका लागि बाँकेलाई नै लिउँ । पश्चिमकै प्रमुख वित्तीय कारोवार हुने ठाउँमा हरप्रकारका बैंकका शाखाहरु छन् । बैंक तथा वित्तीय संस्थाका शा
सरकारले मान्यता दिए पनि निजी ल्याबबाट कोरोना परीक्षण गरेकालाई वीमा नदिन सर्कुलर

सरकारले मान्यता दिए पनि निजी ल्याबबाट कोरोना परीक्षण गरेकालाई वीमा नदिन सर्कुलर

   
काठमाडौं । निजी ल्यावमा कोरोना परीक्षण गराई पोजेटिभ देखिए बीमा कम्पनीहरुले दावी भुक्तानी नगर्ने भएका छन । पछिल्लो समय खुलेका निजी ल्यावहरुले बदमासी गरेर नेगेटिभ देखिएका बिरामीहरुलाई पनि पोजेटिभ भएको भन्दै रिपोर्ट बुझाएर भुक्तानी दाबी गरेको पाइएको भन्दै बीमा समितिले अंकुश लगाएको हो । समितिले निजी ल्यावमा गरेको परीक्षणबाट पोजेटिभ देखिएमा भुक्तानी नगर्न बीमा कम्पनीहरुलाई सर्कुल जारी गरेको छ
सबैभन्दा व्यस्त हुने राष्ट्रिय वाणिज्य बैंक धम्वोझी शाखाका पाँच जना कर्मचारीलाई कोरोना

सबैभन्दा व्यस्त हुने राष्ट्रिय वाणिज्य बैंक धम्वोझी शाखाका पाँच जना कर्मचारीलाई कोरोना

   
नेपालगन्ज २० भदौ :  नेपालगन्जको सबैभन्दा व्यस्त रहने राष्ट्रिय वाणिज्य बैंकको धम्वोझी शाखाका पाँच जना कर्मचारीलाई शुक्रवार कोरोना पोजिटिभ भएको छ । २५ जनामा स्वाब परीक्षण गर्दा फ्रन्टलाइनमा खटिएका कर्मचारीलाई कोरोना देखिएको हो । पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायतको कारोवार हुने भएकाले धम्वोझी शाखा सबैभन्दा व्यस्त हुने शाखाका रुपमा चिनिन्छन् । कर्मचारी कोरोना देखिएपछि सेवा कसरी प्रदान गर्
एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

   
१९ भदौ, काठमाडौँ । एनआईसी एशिया बैंकले प्रदेश ५ स्थित सुनवल नगरपालिकाका-१७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १र१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ब्राइट स्कुल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको छ । सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले
कालोसूचीमा १० हजार थपिए, ६५ प्रतिशत चेक बाउन्स दिनेहरु

कालोसूचीमा १० हजार थपिए, ६५ प्रतिशत चेक बाउन्स दिनेहरु

   
काठमाण्डौ १८ भदौ :  कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२ जना थपिएका छन् । कालोसूचीमा कूल १३ हजार २४ जना रहेका छन् । असार महीनामा मात्रै ९ हजार ६ सय २६ जना कालोसूचीमा थपिएक