बाँकेका सहकारीले दिन्छन् ई -सेवा मार्फत मेवाईल रिचार्जदेखि बैंक डिपोजिटसम्मका सेवा
बाँके : बाँकेका सहकारीहरुले ई सेवा सुरु गर्ने क्रम बढेको छ । समुह सदस्यबाट पैसा जम्मा गर्ने र सदस्यहरुलाई ऋण लगानी गर्ने मात्र नभई अब सहकारीहरुले ई सेवाको सुविधा समेत दिन थालेका छन् । ग्रामिणक्षेत्रमा सन्जाल रहेका सहकारीले ई सेवा सुरु गरेपछि सर्बसाधारणले राहात महसुस गरेका छन् ।
यहाँका केही सहकारीहरुले मोवाईल रिचार्ज, इन्टरनेट बिल, बिजुली, टेलिफोन, सेट्अप बक्सको काम गर्दै आएका छन् । यस्तै सहक