बैंकहरुले बचत खातामा ब्याज घटाउने
काठमाण्डौं : राष्ट्र बैंकले दवाव दिई वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गराएको छ। बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो। जसअनुसार अब बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत मात्रै व्याज दिने छन्। त्यस्तै व्यक्तिगत मुद्दतीमा ९.२५ तथा संस्थागत मुद्दतीमा साढे ८ प्रतिशत मात्रै तोकिएको छ।
यो सीमा बैंकर्स संघले यसअघि कायम राख








