ब्रेकिङ न्यूज

सभाहललाई गुर्भाकोट नगरपालिकाले यसरी बनायो अक्सिजन सुविधा सहितको अस्थायी अस्पताल

सभाहललाई गुर्भाकोट नगरपालिकाले यसरी बनायो अक्सिजन सुविधा सहितको अस्थायी अस्पताल

   
मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त पहलमा सिटिहल मेहेलकुनामा अक्सिजन सहितको २५ बेड तयार भएको छ । मेयर हस्त पुनले नगरका नागरिकलाई समस्या नहोस् भनेर अस्थायी अस्पताल तयार गरेको जनाए ।  
कोभिडको दोस्रो लहरको मारमा उद्योगक्षेत्र

कोभिडको दोस्रो लहरको मारमा उद्योगक्षेत्र

   
नेपालगन्ज। कोभिड संक्रमणको दोस्रो लहरले उद्योग सञ्चालनमा गम्भीर असर गरेको छ। संक्रमण नियन्त्रणका लागि विभिन्न ४० जिल्लाले निषेधाज्ञा लगाएका छन्। यो निषेधाज्ञासँगै उद्योग संचालन गर्न कठिन भएको उद्योगीहरुले बताएका छन्। निषेधाज्ञासँगै क्षमताको ५० प्रतिशतभन्दा कममा उद्योग संचालन हुन थालेका छन्। कोरोनाको पहिलो वेभमा जसोतसो तंग्रिने प्रयास गरेका औद्योगिक क्षेत्र दोस्रो वेभमा थला पर्ने देखिएका छन्
जनार्दन शर्माको पहलमा रुकुम जिल्ला अस्पतालमा यसरी अक्सिजन प्लान्ट जडान हुँदै

जनार्दन शर्माको पहलमा रुकुम जिल्ला अस्पतालमा यसरी अक्सिजन प्लान्ट जडान हुँदै

   
नेपालगन्ज । कोभिडको बिश्वब्यापी महामारी संगै नेपालमा पनि गम्भीर समस्या उत्पन्न भएको छ । संक्रमितहरु लाई अक्सिजनको सम‍ेत अभाव हुन थालेको छ । कोरोना संक्रमितको उपचारका लागि नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रुकुम पश्चिमका संघिय सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले जिल्ला अस्पताल रुकुम (पश्चिम) मा २९ थान अक्सिजन सिलिन्डर पठाउनुभएको छ । उपलव्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा क
लुम्विनी प्रदेशको यथार्थ

लुम्विनी प्रदेशको यथार्थ

   
लुम्विनीमा नेकपा(एमाले) प्रदेश सभा दल वहुमत प्राप्त दलको अवस्थामा रहेका वखत मुख्यमन्त्रीमा दावी गरिएको हो । दलको वैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो । नियुक्ति पनि त्यसै आधारमा भएको हो । नियुक्ति पछिको विवादको निरुपण प्रकृया अनुरुप नै हुनेछ । विमला कुमारी खत्री फाल्गुन २३ को फैसला पछि एमालेको प्रदेशसभा दलमा सहभागी हुदै आउनु भएको हो । उक्त विवरण त्यतिवे
लुम्बिनी प्रदेश सरकारद्धारा भेरी अस्पतालमा १ सय ५२ जना दरबन्दी स्वीकृत गर्ने निर्णय

लुम्बिनी प्रदेश सरकारद्धारा भेरी अस्पतालमा १ सय ५२ जना दरबन्दी स्वीकृत गर्ने निर्णय

   
नेपालगन्ज :  लुम्बिनी प्रदेश सरकारले कोभिड कोषमा १० करोड रकम थप्ने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले पुन:  नियुक्ति पाएसँगै आइतबार राति बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले कोरोना कोषमा १० करोड रुपैयाँ थप्ने निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेशमा ५ सय ८३ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । जसअन्तर्गत भीम अस्पताल भैरहवाका लागि ७१, कोरोना विशेष अस्पताल बुटवलका ला
बाँकेका सिडीओलाई उपप्रधानमन्त्रीको फोन -नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्नु

बाँकेका सिडीओलाई उपप्रधानमन्त्रीको फोन -नागरिकको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराख्नु

   
नेपालगन्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री पोखरेलले
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा पछि लुम्विनीमा अब एमालेको एकल सरकार दावी

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा पछि लुम्विनीमा अब एमालेको एकल सरकार दावी

   
नेपालगन्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेशसभामा आज दिउँसो सरकारबिरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची रहेको समयमा मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादव
सरकार ! नेपालगन्जको चित्कार कहिले सुन्ने ?

सरकार ! नेपालगन्जको चित्कार कहिले सुन्ने ?

   
नेपालगन्ज :  केही सातायता कोरोना संक्रमितको प्रभावित क्षेत्र बनेको बाँकेमा २४ घण्टाको अवधिका उपचारको क्रममा सात जना बिरामीको मृत्यु भएको छ । परिस्थिती यसरी भयावह बन्दै गएपछि बाँकेका जनशक्ति लगायतका पूर्वाधार थप्न माग गरिएको छ । तर बाँकेको चित्कार हालसम्म सुनिएको छैन । शनिबार बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १० निवासी ६१ वर्ष
बढ्यो हवाई भाडा, कहाँको कति ?

बढ्यो हवाई भाडा, कहाँको कति ?

   
हालै भएको हवाई इन्धनको मूल्य वृद्धिसँगै आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्। निजी वायुसेवा प्रदायक कम्पनीको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि लागू हुने गरि आन्तरिक हवाई भाडामा न्यूनतम १० रूपैयँदेखि अधिकतम ८५ रूपैयाँसम्म वृद्धि गरेको हो । आन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपछि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्ध
भेरी अस्पतालको चेतावनी-कोरोना संक्रमितको चाप बढ्दा स्वास्थ्य प्रणाली फेल हुने खतरा

भेरी अस्पतालको चेतावनी-कोरोना संक्रमितको चाप बढ्दा स्वास्थ्य प्रणाली फेल हुने खतरा

   
कोभिड– १९ को संक्रमण आक्रमक रुपमा फैलिइरहेको भन्दै यस क्षेत्रको ठुलो सरकारी अस्पताल, भेरी अस्पतालले परीक्षणको दायरा बढाउन तयार रहेको जनाएको छ । अस्पतालले आइतवार पछिल्ले २४ घण्टाको तथ्यांक प्रति चिन्ता गर्दै भनेको छ, ‘विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुनामा आरटिपीसीआर गरिएकोमा ७५ मा संक्रमण भेटिएको छ जसअनुसार पोजिटिभिटी रेट ९२.६ प्रतिशत हुन आउँछ ।’ भेरी अस्पतालको भन