ब्रेकिङ न्यूज

‘स्मार्ट खजुरा’ बनाउने नीति कार्यक्रम पारित

‘स्मार्ट खजुरा’ बनाउने नीति कार्यक्रम पारित

   
खजुरा (बाँके), ९ असार  : खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा आज बुधबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डि
अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

अतिविपन्न वर्गमैत्री लघुवित्तको आवश्यकता

   
बैंकिङ क्षेत्रमा छाता ऐनका रूपमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कार्यान्वयनमा रहेको छ । यसभन्दा अघि कृषि विकास बैंक ऐन, २०२४, वाणिज्य बैंक ऐन, २०३१, वित्त कम्पनी ऐन, २०४२, नेपाल औद्योगिक विकास निगम ऐन, २०४६ र विकास बैंक ऐन, २०५२ कार्यान्वयनमा रहेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४९ को उपदफा (१), (२), (३) र (४) मा क्रमशः क, ख, ग र घ वर्गका बैंक वा वित्तीय संस्
गुर्भाकोट नागरिक समाजद्धारा ४० घरपरिवारलाई राहत सहयोग

गुर्भाकोट नागरिक समाजद्धारा ४० घरपरिवारलाई राहत सहयोग

   
सुर्खेत :  गुर्भाकोट नागरिक समाज सेवा अभियानले गुर्भाकोट नगरपालिका वडा नं. ९ का बिपन्न ४० घरपरिवारलाई राहत सहयोग प्रदान गरेको छ । मलेशियामा रहेका तथा गुर्भाकोटमै रहेका नागरिकहरु मिलेर बनेको उक्त समूहले राहत स्वरुप चामल,दाल, नुन र तेल प्रदान गरेको सदस्य बिरेन्द्र ओलीले बताए । धनबहादुर कामीको संयोजकत्वमा गठन भएको समितिमा सहसंयोजक पदम चुनारा, सचिव बिरेन्द्र पुन, कोषाध्यक्षमा बेल कुमार ओली,
व्यवसायीको माग- कोरोनाबाट प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत मल्हम लगाउ

व्यवसायीको माग- कोरोनाबाट प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत मल्हम लगाउ

   
नेपालगन्ज ८ असार :  कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दबाब मूलक कार्यक्रमको आयोजना गरेको महासचिव चिरञ्जीवी ओलीले बताए । निषेधाज्ञा जारी राखी नेपाल सरकारको कर दाखिला गर्ने असार २५ को म्या
बेग्लै इतिहास बोकेको खजुरा, फेरी चम्काउँदै गाउँपालिका

बेग्लै इतिहास बोकेको खजुरा, फेरी चम्काउँदै गाउँपालिका

   
बाँके :  खजुरा अर्थात पुरानो एयरपोर्ट ! हालको राँझा एयरपोर्ट संचालन हुनुपूर्व खजुरामा बिमान आवात–जावत गर्थे । सदरमुकाम नेपालगञ्ज आउन त्यही बाटो प्रयोग गर्नुपथ्र्यो । धेरै नयाँ पुस्ताका लागि यो कुरा बिश्वास नलाग्न सक्छ । तर बास्तविकता यही हो । राजा, प्रधानमन्त्री जस्ता भिभिआईपीदेखि सर्वसाधारणहरु नेपालगञ्ज पुग्न खजुरा एयरपोर्टमा ओर्लिन्थे । खजुराको बाटो हुँदै जिल्ला सदरमुकामको गन्तव्यमा पुग्न
महामारी बिरुद्ध लड्दै जनताका वाचा पुरा गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपति

महामारी बिरुद्ध लड्दै जनताका वाचा पुरा गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपति

   
नेपालगन्ज :  विकासका मुद्दामा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले अन्य स्थानीय तहका प्रमुखलाई उछिनेका छन् । गाउँपालिका प्रमुख नहुँदा समेत विकासका कार्यमा सक्रिय हुँदै आएका उनले पालिका प्रमुख भएपछि त्यसलाई अझ स्थापित गरे । कक्षपतिले गाउँपालिकामा आएको बजेटको मात्र भर परेनन्, प्रदेश र केन्दका थुप्रै योजना ल्याउन अग्रसर भए । आज ती योजना निरन्तर चलिरहेका छन् । प्रस्तुत छ खजुरा गाउँपालिक
घरेलु महासंघ बाँकेद्धारा स्वास्थ्य सामाग्री वितरण

घरेलु महासंघ बाँकेद्धारा स्वास्थ्य सामाग्री वितरण

   
नेपालगन्ज २७ जेठ :  घरेलु तथा साना उद्योग महासंघ बाँकेले बाँकेमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री बिहिवार स्वास्थ्य सामाग्री वितरण गरिएको हो । महासंघ अध्यक्ष मधु खड्का लगायत पदाधिकारी एवं सदस्यहरुले स्वास्थ्य सामाग्री वितरण गरेका हुन । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स
तीन व्यवसायिक संस्थाले भने-कर नबुझाउनेलाई जरिवाना नगरियोस्’

तीन व्यवसायिक संस्थाले भने-कर नबुझाउनेलाई जरिवाना नगरियोस्’

   
नेपालगन्ज। तीन व्यवसायिक संस्थाले निषेधाज्ञाको समयमा आवागमन समेत अवरुद्ध रहेकाले मासिक रुपमा बुझाउनुपर्ने भ्याट, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नरहेको जनाउँदै कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकारलाई यो आग्रह गरेको हो। तीन वटै संस्थाले व
औद्योगिक विकासका लागि लुम्विनी प्रदेश सरकारको नीतिमा समेटिएका मुख्य विषयहरु

औद्योगिक विकासका लागि लुम्विनी प्रदेश सरकारको नीतिमा समेटिएका मुख्य विषयहरु

   
- प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजीक्षेत्रसँग सहकार्य गरिनेछ ।परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको उत्पादनलाई प्रोत्साहन गरिनेछ। - नेपाल सरकारसँगको सहकार्यमा ठुला औद्योगिक क्षेत्र र औद्योगिक कोरिडोर निर्माणमा जोड दिइनेछ।चन्द्रौटा-कृष्णनगर कोरिडोरमा प्रदेश औद्योगिक क्षेत्रको संभाव्यता अध्ययन गरिनेछ।औद्योगिक क
कस्तो छ  लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठसहित)

कस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठसहित)

   
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले शिथिल रहेको अर्थतन्त्रलाई उकास्न सरकारले स्वास्थ्य, कृषि र रोजगाीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । १ असारमा बजेट प्रस्तुत गर्नुभन्दा एक हप्ता अगाडि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत ग