ब्रेकिङ न्यूज

प्रहरीलाई कोहलपुर नगरपालिकाले किनिदियो गाडी, मेयरलाई रावतलाई सिडीओको धन्यवाद !

प्रहरीलाई कोहलपुर नगरपालिकाले किनिदियो गाडी, मेयरलाई रावतलाई सिडीओको धन्यवाद !

   
नेपालगन्ज ६ चैत :  सवारीसाधनको चरम अभाव झेलिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरलाई नगरपालिकाले गाडी किनिदिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको आग्रहमा कोहलपुर नगरपालिकाले गाडी किनिदिएको हो । अब प्र्हरीलाई गस्तिको काममा सहज हुने भएको छ । सहयोग प्रति मेयर लुटबहादुर रावतलाई धन्यवाद दिइएको छ ।  
नेपालगन्जमा क्यूआर कोडको प्रयोगलाई बढाउन सक्रिय वित्तीय संस्थाहरु

नेपालगन्जमा क्यूआर कोडको प्रयोगलाई बढाउन सक्रिय वित्तीय संस्थाहरु

   
नेपालगन्ज। नेपालगन्जमा क्युआर कोर्ड मार्फत रकमको भुक्तानी बढ्दै छ । बैंक तथा वित्तीय संस्थाले यसको प्रयोगलाई बढाएका छन् । माछापुच्छ्रे बैंकले नेपालगञ्जमै पहिलोपटक एकैदिन ४ स्थानमा औपचारिक कार्यक्रम गरेर क्युआर कोडमार्फत भुक्तानी सेवा थालेको छ। बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार, नेपालगञ्जमा रहेको सनराइज यातायात तथा रानी तला
फागुन महिनामा घरजग्गा कारोबार उच्च, बाँकेमा कति ?

फागुन महिनामा घरजग्गा कारोबार उच्च, बाँकेमा कति ?

   
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को फागुन महिनामा घरजग्गा कारोबारले रेकर्ड ब्रेक गरेको छ । गत पुसमा हालसम्मकै उच्च सेवा प्रवाह भई घरजग्गामा नयाँ रेकर्ड कायम गरेको थियो । तर, उक्त रेकर्डलाई ब्रेक गरेर फागुन महिनाको घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । कोभिडपश्चात घरजग्गा कारोबार उच्चतम विन्दुमा पुगेको देखिन्छ । गत पुस महिनामा घरजग्गा कारोबारले नयाँ रेकर्ड कायम गरे पनि माघमा भने
मेरो प्लानेट औपचारिकरुपमा शुभारम्भ, यूथ उत्सवका बिजेतालाई रु १ लाख पुरस्कार

मेरो प्लानेट औपचारिकरुपमा शुभारम्भ, यूथ उत्सवका बिजेतालाई रु १ लाख पुरस्कार

   
मेरो प्लानेटले आफ्नो औपचारिक उद्घाटनको अवसरमा Youत्सव Talent Festival को आयोजन गरि नेपालगञ्जको युवा कलाकारहरूलाई ठूलो पर्दा मा खेलने अवसर जुराएको छ। फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गर्नुभएको छ। Youत्सव Talent Festival मा देशभरी बाट आएका तीस कलाकार मध्ये विदुषा डा
आइक्यासले डिजिटल भुक्तानीलाई थप परिस्कृत गर्छ : दिपेन्द्र विष्ट

आइक्यासले डिजिटल भुक्तानीलाई थप परिस्कृत गर्छ : दिपेन्द्र विष्ट

   
नेपालगन्ज। नेपालगन्जका दिपेन्द्र विष्ट व्यवसायका क्षेत्रमा उदायका छन् । यिनै उदायमान व्यवसायी विष्टले डिजिटल पेमेन्ट क्षेत्रमा समेत हात हालेका छन् । उनी प्रबन्ध निर्देशक रहेको आइक्यास प्रालिलाई नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ
आइक्याशले पायो डिजिटल भुक्तानीको अनुमति

आइक्याशले पायो डिजिटल भुक्तानीको अनुमति

   
नेपालगन्ज। नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानीतथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्याश प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो । २०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट अनु
८ महीना भित्र कालोसूचीमा पर्ने ऋणीको संख्या ४ हजार ७ सय ६७

८ महीना भित्र कालोसूचीमा पर्ने ऋणीको संख्या ४ हजार ७ सय ६७

   
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष आव २०७७र७८ को ८ महीनामा मात्रै त्यस्ता ऋणीको संख्या ४ हजार ७६७ रहेको छ । प्रत्येक आवको फागुनसम्मलाई आधार मान्दा पछिल्लो ५ वर्षमा ११ हजार ४५० ऋणी कालोसूचीमा परेका छन् । २०४६ सालदेखि चालू आवको फागुन २८ गतेसम्ममा भने कालोसूचीमा पर्
कोरोना बीमाको रकम हस्तान्तरण

कोरोना बीमाको रकम हस्तान्तरण

   
दाङ, २ चैत । एनएलजी ईन्स्योरेन्स कम्पनी लीमिटेड शाखा कार्यालय घोराहीमा कोरोना बीमा गरेका २२ जनालाइ कोरोना बीमा बाफतको रकम भुक्तानी गरिएको छ । कोरोना महामारीका समयमा जोखीम बहन गरिएका मध्ये २२ जना पोजेटिभ भएकाहरुलाई आज सोमवार बीमा बाफतको रकम हस्तान्तरण गरिएको हो । कोरोना बीमा बाफतको भुक्तानी पाउनेमा घोराही उपमहानगरपालिकाका ११ जना, घोराही खानेपानी तथा सरसफाई संस्थाका २ जना रहेका छन् भने ब्यक्तिगत
एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

एन्फा प्रेसिडेन्ट लिगमा सुदुरपश्चिमको स्टार सिटी विजयी

   
नेपालगन्ज, फागुन २ गते : नेपालगन्जमा सोमबार देखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्
नेपालगन्जका रेष्टुरेन्ट र क्याफेमा आर्कषक ‘इन्टरियर डिजाइन’

नेपालगन्जका रेष्टुरेन्ट र क्याफेमा आर्कषक ‘इन्टरियर डिजाइन’

   
नेपालगन्ज :  नेपालगन्जमा खुल्ने नयाँ रेष्टुरेन्ट र क्याफेहरुले आर्कषक इन्टेरियर डिजाइनको शैली पछ्याउँदा थालेका छन् । सजाउँदा आकर्षक हुन थालेपछि सेवाग्राहीले आफू बस्ने कोठा मात्र होइन किचन, बाथरुम, घरको बरन्डादेखि लिएर बगैंचासम्म सजाउने क्रम बढेको छ, जसका कारण डिजाइनरहरूको व्यस्तता पनि बढेको छ । कर्पोरेट हाउस, हस्पिटल तथा रेस्टुराँहरू पनि डिजाइन गराउने ट्रेण्ड प्रारम्भ भएको छ । इन्टेरियर डिज