ब्रेकिङ न्यूज

सरकारले बाँके र बर्दियाबाट कति धान किन्यो ?

सरकारले बाँके र बर्दियाबाट कति धान किन्यो ?

   
नेपालगन्ज । सरकारी मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो लक्ष्य अनुसार धान किन्न सकिरहेको छैन । कम्पनीले चालू आर्थिक वर्ष (आव)का लागि देशभरका खरीद केन्द्रबाट कुल ६० हजार मेट्रिकटन (मेटन) धान किन्ने लक्ष्य राखेको भए पनि हालसम्म २२ हजार ५ सय ५५ मेटन मात्रै धान किन्न सकेको छ । भण्डारण क्षमताको अभावका साथै किन्ने प्रक्रिया नै ढिलो गरी शुरू भएकाले कम्पनीले आप्mनो किन
माधव नेपालको प्रचण्डसंग सुरुदेखिको सहकार्यबारे शंकर पोखरेलको चोटिलो प्रश्न

माधव नेपालको प्रचण्डसंग सुरुदेखिको सहकार्यबारे शंकर पोखरेलको चोटिलो प्रश्न

   
नेपालगन्ज :  नेकपाका नेता एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डसंग पहिलेदेखि नै सहकार्य रहेको भन्ने माधव नेपालको भनाईप्रति चोटिलो प्रश्न गर्नुभएको छ । सामाजिक सन्जालमा नेता पोखरेलले यस्तो लेख्नुभएको छ । हेर्नुहोस्- कमरेड माधव नेपालको प्रचण्डसंगको सुरुदेखिको सहकार्य वारे माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा
खानेतेलको मूल्य दिनहुँ बढेको बढ्यै

खानेतेलको मूल्य दिनहुँ बढेको बढ्यै

   
नेपालगन्ज। नेपालगन्जमा सबैभन्दा रुचाइने तेल हो, सनफ्लो । जसको मूल्य अहिले ह्वात्तै बढेको छ । एक महिनाअघि सम्म प्रति पोका ( आधार लिटर) ९० रुपैयामा विक्री वितरण हुने सनफ्लोको बजार मूल्य अहिले न्यूनतम १ सय १० पुगेको छ । त्यही पनि पाउन मुस्किल भएको छ । तिहारपछि खाद्यतेलको मूल्य अस्वभाविकरूपमा बढेको छ। तोरी, सूर्यमुखी र भटमासको तेलमा क्रमिक भएको मूल्यवृद्धिले उपभोक्ताको भान्सा महंगिएको छ। किन
सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने

सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु गरिने

   
नेपालगन्ज ४ माघ :  बस्ति व्यवस्थापनको काम सहज तरिकाले हुन नसकेपछि सुरक्षाकर्मी खटाएर भएपनि नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढाइने भएको छ । प्रदेशकै ठूलो औद्योगिक क्षेत्रका रुपमा निर्माण गर्न लागिएको उक्त औद्योगिक क्षेत्रको काम बस्ति व्यवस्थापन हुन नसकेकै कारण रोकिएको थियो । तर अब भने बस्ति व्यवस्थापनको उल्झनमा लागेर काम नरोकिने भएको छ । ९० प्रतिशत खखाली जग्गामा काम पनि शुरु गर्ने र
दिनेशचन्द्र यादवको निधनमा नरैनापुरमा आईतवार सार्वजनिक विदा

दिनेशचन्द्र यादवको निधनमा नरैनापुरमा आईतवार सार्वजनिक विदा

   
जिएम यादव बाँके,३ माघ । नरैनापुर गाउँपालिकाले भोली आईतवार सार्वजनिक बिदा गर्ने भएको छ । गाउँपालिकाको वडा नम्बर २ का स्थानिय बासिन्दा समेत रहेका भूमि व्यवस्थापन तथा सुकुमबासी समस्या समाधान आयोगका सदस्य एवम् पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री र संविधानसभाका सदस्य दिनेश चन्द्र यादवको निधन भएकोमा दुख ब्यक्त गर्दै गाउँपालिकाले एक दिनको लागि सार्वजनिक बिदा गर्न लागेको होे । गाउँपालिका
पाँच वर्षमा देशभर ३७ सिमेन्ट उद्योग दर्ता, अधिकांस लुम्विनी प्रदेशमा

पाँच वर्षमा देशभर ३७ सिमेन्ट उद्योग दर्ता, अधिकांस लुम्विनी प्रदेशमा

   
नविन अर्याल(नयाँ पत्रिकाबाट) नेपालगन्ज :  गत वर्ष आरएमसी समूहले साढे ७ अर्ब लगानीमा नवलपरासीको सिसियानीमा १८ सय टन क्लिंकर उत्पादन क्षमता भएको पाल्पा सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको छ । नवलपुरमा मुलुककै ठूलो सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको होङ्सी होल्डिङ ग्रुपले दाङमा पनि अत्याधुनिक उद्योग सञ्चालनमा ल्याउँदै छ । होङ्सीले नेपाली उद्यमीसँगको साझेदारीमा दाङ सिमेन्ट उद्योग किनेर सञ्चालन गर्
सरकारले शुरु गरेको नागरिक एप के हो ?

सरकारले शुरु गरेको नागरिक एप के हो ?

   
काठमाडौं। सरकारले नागरिकका सम्पूर्ण व्यक्तिगत कागजात सरकारी निकायले जारी गर्ने वा सूचनालाई एउटै प्लेटफर्मबाट उपलब्ध गराएर सार्वजनिक सेवा उपलब्ध गराउने उद्देश्यले नागरिक एप सार्वजनिक गरेको छ। सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरकफरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै उक्त एप सञ्चालनमा ल्याएको जनाइएको छ। शुक्रबार सूचना तथा सञ्चार प्रविधि
काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा

काङ्ग्रेसको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा, डा. रिजाल नेपालगन्जमा

   
नेपालगन्ज, माघ २-नेपाली काङ्ग्रेसले शनिबार गर्न लागेको बिरोध प्रदर्शनको सम्पुर्ण तयारी पूरा भएको छ । प्रतिनिधी सभा विघटनको बिरोधमा काङ्ग्रेसले बाकेको ८ वटै स्थानीय तह लगायत देशभर प्रदर्शन गर्न लागेको हो । बाकेमा हुने बिरोध सभालाई नेपाली काङ्ग्रेसका विभिन्न नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यसैबिच नेपाली काङ्ग्रेस नेपालगन्ज उपमहानगर समितिको आयोजनामा नेपालगन्जको रामलिला मैदान
मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन, सीप सिकेर व्यवहारमा उतार्न अनुरोध

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको अनुगमन, सीप सिकेर व्यवहारमा उतार्न अनुरोध

   
नेपालगन्ज १ माघ :  लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको राप्तीसोनारी गाउँपालिमा संचालित सबै कार्यक्रमको जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव नेतृत्वको टोलीले बुधबार अनुगमन गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा कार्यक्रम अन्तरगत वडा नं. ३ र ४ आदिवासी थारु महिलाका लागि तीन महिने गार्मेन्ट निर्माणका र तालिम सहयोग, वडा नं. ८ र ९ का युवालाई १५ दि
बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

बाँकेका दिग्गज राजनीतिज्ञ दिनेशचन्द्र यादवको निधन

   
नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ । कोरोना संक्रमण सहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको राती २ ः ३० बजे निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व मन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौ रेफर ग