ब्रेकिङ न्यूज

सिडिओको सक्रियता, वडाको सहयोगले जिल्ला प्रशासन कार्यालय बाँकेमा सेवाग्राहीलाई एसी कोठा

सिडिओको सक्रियता, वडाको सहयोगले जिल्ला प्रशासन कार्यालय बाँकेमा सेवाग्राहीलाई एसी कोठा

   
नेपालगन्ज :  जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबारदेखि सेवाग्राहीका लागि एसी (बातानुकुलित) सहितको सेवाग्राही कक्ष संचालनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उक्त कक्षको संयुक्त रूपमा उद्घाटन गरे । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाको १र१ लाख रुपैयाँ सहयोगमा एसीसहितको उक्त कक्षको निर्माण गरिएको नेपालग
नेपालगन्ज मेडिकल कलेजले थप्यो आइसियु र भेन्टिलेटर

नेपालगन्ज मेडिकल कलेजले थप्यो आइसियु र भेन्टिलेटर

   
नेपालगन्ज २३ मंसिर :  नेपालगन्ज मेडिकल कलेजले ३२ वटा आइसियू बेड र भेन्टिलेटर थप गरेको छ । बाँकेको स्वास्थ्य क्षेत्रमा गौरवमय क्षण भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंले जनाएका छन् । उनका अनुसार मेडिकल कलेजमा ३२ आईसियु बेड थपिएको छ भने थप १२ भेन्टिलेटर तयारी अवस्थामा छन् । ३ वटै प्रदेशको कोभिडका बिरामीहरुलाई धानेको बाँकेमा कोभिड महामारीमा पनि भेन्टिलेटरको कहिल्यै अभाब न
नौवस्ता औद्योगिक क्षेत्रमा बस्ति व्यवस्थापनको उल्झन, १९ जनाले मात्र लगत विवरण पेश गरे

नौवस्ता औद्योगिक क्षेत्रमा बस्ति व्यवस्थापनको उल्झन, १९ जनाले मात्र लगत विवरण पेश गरे

   
नेपालगन्ज २३ मंसिर :  बाँकेको बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्रको काम अघि बढ्ने आशा गरिएको घर लगत संकलनको काम प्रभावित भएको छ । बस्ति व्यवस्थापनका लागि नौवस्ता औद्योगिक क्षेत्र परियोजनाले कात्र्तिक १४ गते ३५ दिने म्याद दिएर घर जग्गाको लगत विवरण पेश गर्न सूचना जारी गरेको थियो । समयवधि भित्र जम्मा १९ जनाले घर लगतका लागि निवेदन दिएको परियोजनाका प्रमुख कृष्ण पुनले बता
१६ बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

१६ बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

   
बैंकहरूले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई दिने लाभांश घोषणा गरिरहेका छन्। नेपाल स्टक एक्स्चेन्जका अनुसार हालसम्म लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरू १६ वटा पुगेका छन्। प्रत्येक बैंकका सञ्चालक समितिहरूले हरेक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गर्छन्। घोषित लाभांश वितरणको अनुमति नियामक राष्ट्र बैंकले दिनुपर्छ। हेर्नुस्, कुन कुन बैंकले कति घोषणा गरे लाभांश? बै
गुर्भाकोटमा होमस्टेसगै भेरी नदीमा ¥याफ्टिङ्ग सररर….

गुर्भाकोटमा होमस्टेसगै भेरी नदीमा ¥याफ्टिङ्ग सररर….

   
नेपालगन्ज २२ मंसिर :  गुर्भाकोट नगरपालिका वडा नं. १२ मा अस्मिता राजि होमस्टे सन्चलानमा आएको छ । होमस्टेसंगै भेरी नदीमा ¥याफ्टिङ्ग सन्चालनमा आएको छ ।    
बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई

बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई

   
नेपालगन्ज :  बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई असिस्टेन्ट तेज ओलीलाई दिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार,बाँके कोभिड १९ सम्बन्धि सूचना अपडेटको लागि हाल डिओसीमा मा खटिएका स्वास्थ सहायक ओलीलाई जिम्मेवारी दिइएको हो । उनको ९८४८०२१२२० मा सम्पर्क गर्न सकिन्छ । यसअघि नरेश श्रेष्ठलाई सो जिम्मेवारी दिइएको थियो ।
अर्थतन्त्र पुनरुत्थानका लागि के गर्नुपर्छ ? -डा रामशरण महतको विचार

अर्थतन्त्र पुनरुत्थानका लागि के गर्नुपर्छ ? -डा रामशरण महतको विचार

   
चीनको हुवेई प्रान्तको राजधानी युहान शहरमा सुरु भएको कोरोनो भाइरस संक्रमणले महामारीको रुप लिई संसारभर फैलिएको छ । यसले मानवीय जीवन र सभ्यतामाथि नै चुनौती खडा गरिदिएको छ । सो संक्रमणका कारण संसारभर नै बृहत् मानवीय क्षतिका साथै आर्थिक तथा सामाजिक असरहरू भयावह रूपमा देखापरिरहेका छन् । रोग नियन्त्रणका लागि उपयोगी खोप (भ्याक्सिन) को प्रभावकारिता र सर्वसाधारणको सहज पहुँचमा आउने समयको पनि कुनै सुनिश्च
‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम  :  बाँकेका लागि १ करोड ७ लाख विनियोजन

‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम : बाँकेका लागि १ करोड ७ लाख विनियोजन

   
लुम्बिनी । प्रदेश सरकारले उद्योगमा युवा आकर्षण बढाउन ‘उद्योगीका साथ प्रदेश सरकार’ कार्यक्रम अगाडि सारेको छ । प्रदेश सरकारले उद्योग स्थापना गर्ने उद्यामीलाई शून्य ब्याजदरमा सहज ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशमा उद्योग क्षेत्रमा लगानी प्रवद्र्धन गर्न र कोभिड–१९ को प्रभावले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका युवालाई स्वद
लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने

लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने

   
नेपालगन्ज २० मंसिर :  लुम्विनी प्रदेशमा सवारी चालक अनुमति पत्र वितरणका विषयमा चाँडै निर्णय हुने भएको छ । हेर्नुहोस् सूचना-
बाटाका जुत्ताको उदयको कथा : ऋणले टाट उल्टिएपछि मजदुर बनेर काम सिके अनि पछाडि फर्कनु परेन

बाटाका जुत्ताको उदयको कथा : ऋणले टाट उल्टिएपछि मजदुर बनेर काम सिके अनि पछाडि फर्कनु परेन

   
नयाँदिल्ली। फुटवेयरको व्यापारमा निकै ख्याति कमाएको कम्पनी बाटा शु अर्गनाइजेसनले भारत हेर्ने प्रमुख कार्यकारी अधिकृत सन्दिप कटारियालाई वैश्विकस्तरको प्रमुख कार्यकारी घोषणा गरेको छ। बाटाको वैश्विकस्तरमा काम गर्ने कटारिया पहिलो भारतीय हुन्। उनले एलेक्सिस नसार्डको स्थान लिएका हुन्। नसार्डले पाँच वर्ष यो पदमा बिताएपछि छाड्दै छन्। कटारिया सन् २०१७ मा बाटा इण्डियाको प्रमुख कार्यकारीका रूपमा आएका थि