ब्रेकिङ न्यूज

नेकपाका नेता विष्णु रिजाल भन्छन् -कोरोना वीमा नदिने कम्पनी विरुद्ध मुद्दा चलाउ

नेकपाका नेता विष्णु रिजाल भन्छन् -कोरोना वीमा नदिने कम्पनी विरुद्ध मुद्दा चलाउ

   
नेपालगन्ज १९ मंसिर : नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले वीमा रकम नदिने कम्पनीहरु माथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्ने बताएका छन् । बिमा कम्पनीहरूले कोरोना बिमाको रकम समयमै भुक्तानी नगरेर आफ्नो विश्वसनीयता नराम्ररी गुमाएको उल्लेख गरेका छन् । अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बिमा रकम भुक्तानी गर्न आनाकानी गर्नुले उनीहरूको बिमितलाई दुः ख दिने, झुलाउने
स्थिर ब्याज दर बढिमा १० बर्षसम्म स्थिर ब्याज रहन सक्ने

स्थिर ब्याज दर बढिमा १० बर्षसम्म स्थिर ब्याज रहन सक्ने

   
काठमाडौं। स्थिर ब्याज दरको ब्यवस्था गरेको राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत त्यसको समय सीमा तोकेको छ। यसअघिको निर्देशनमा ऋणको अवधिसम्म ब्याज स्थिर राख्नु पर्ने जस्तो अस्पष्ट ब्यवस्था थियो। बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर ब्याजको समय अवधि तोकिने छ। अहिलेसम्म नेपालमा बढिमा १० बर्षसम्मको ऋणपत्र जारी भएका छन। निक्षेप पनि बढिमा ४र५ बर्षको मात्र छ। अब यो बीचमा बसेर बैंक तथा
तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको निर्देशन

तीन दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको निर्देशन

   
काठमाडौं। अर्थमन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो। मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो। मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ
दुई महिना पुगेकाले तीन दिनभित्र विद्यूत महशूल नबुझाए लाइन काटिने

दुई महिना पुगेकाले तीन दिनभित्र विद्यूत महशूल नबुझाए लाइन काटिने

   
नेपालगन्ज :  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण कार्यालयले दुई महिनासम्म विद्युत महसूल नतिर्ने ग्राहकले तीन दिन भित्र महसुल नबुझाए जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको छ । हेर्नुहोस् सूचना-
बैश्यले भने-कोहलपुरले केन्द्रीय सदस्य पाउनु पनि बाँकेकै प्रतिनिधित्व हो, म खुसी छु

बैश्यले भने-कोहलपुरले केन्द्रीय सदस्य पाउनु पनि बाँकेकै प्रतिनिधित्व हो, म खुसी छु

   
नेपालगन्ज :  पश्चिमकै केन्द्रका रुपमा स्थापित नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउने हरेक उम्मेदवारले नेपाल उद्योग वाणिज्य महासंघकोे केन्द्रमा बिजयी प्राप्त गर्दै आएकोे इतिहास छ । तर यसपटक त्यो इतिहास तोडियो । केन्द्रीय सदस्यमा उठाइएका नन्दलाल बैश्य र रचना श्रेष्ठ दुबै जना पराजित भए । बरु कोहलपुरले पहिलो पटक केन्द्रीय सदस्यका रुपमा चक्रबहादुर अधिकारीलाई पाएको छ । https://www.facebook.com/1000
विस्तार हुँदै कान्छादाई , अब कोहलपुरमा

विस्तार हुँदै कान्छादाई , अब कोहलपुरमा

   
नेपालगन्ज :  बाँकेको कोहलपुरमा कान्छा दाई एप संचालनमा आएको छ । नेपालगन्जमा कान्छा दाई मोवाइल एप मार्फत रेष्टुरेन्टको स्वाद घर–घरमा विस्तार गर्दै आएको सेवा अब कोहलपुरमा समेत अर्डर अनुसार विभिन्न होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा लिन पाइने भएको छ । कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत द्धारा अर्डर गरी कोहलपुरमा सेवाको विस्तार गरिएको हो । https://arthapage.com/2020/09/24826/ ४ सय भन
पर्यटन मन्त्री योगेश भट्टराईले मेरो प्लानेट फनपार्क अवलोकन गरे, स्काई साईकलमा चढे

पर्यटन मन्त्री योगेश भट्टराईले मेरो प्लानेट फनपार्क अवलोकन गरे, स्काई साईकलमा चढे

   
नेपालगन्ज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुगेका छन् । ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग समेत गरे । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा गरे । हेर्नुहोस् पर्यटनमन्त्रीको मेरो प्लानेट अवलोकन......
पार्किङस्थलको उद्घाटन गर्दै पर्यटन मन्त्रीले भने- नेपालगन्ज एयरपोर्ट प्राथमिकतामा राखेको छु

पार्किङस्थलको उद्घाटन गर्दै पर्यटन मन्त्रीले भने- नेपालगन्ज एयरपोर्ट प्राथमिकतामा राखेको छु

   
नेपालगन्ज – नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार गरिएको छ । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्यका साथ अघि बढेको सरकारले २८ करोड ५३ लाख बजेट खर्चेर पार्किङस्थल बढाएको हो । पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो । मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि मास्टर प्लान बनाएर अघि बढेको बताए ।
देव अर्यालको ‘ड्रिम प्रोजेक्ट’ जंगल सेन्ट्रल प्लाजा रिसोर्ट आंशिकरुपमा सन्चालन

देव अर्यालको ‘ड्रिम प्रोजेक्ट’ जंगल सेन्ट्रल प्लाजा रिसोर्ट आंशिकरुपमा सन्चालन

   
नेपालगन्ज १६ मंसिर :  कोहलपुरमा पाँच तारे होटल सेन्ट्रल प्लाजा संचालनमा ल्याउने व्यक्ति देवानन्द अर्यालले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ का रुपमा बर्दियाको प्रसिद्ध पर्यटकीयक्षेत्र ठाकुरद्धारामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन गरेका छन् । आंशिकरुपमा सन्चालन भएको उक्त रिर्सोट आगामी बैशाख १ गतेदेखि पूर्णरुपमा सन्चालन हुने छ । आर्कषक इन्टरियर डिजाइन सहित बनेका अत्याधुनिक रिर्सोटले स्वदेशी तथा
पर्यटन मन्त्री योगेश भट्टराई नेपालगन्जमा आज दिनभर यसरी हुँदै छन् व्यस्त

पर्यटन मन्त्री योगेश भट्टराई नेपालगन्जमा आज दिनभर यसरी हुँदै छन् व्यस्त

   
नेपालगन्ज : सस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्ज आएका छन् । उनले नेपालगन्ज बिमानस्थलमा नव निर्मित पार्किङस्थलको उद्घाटन गर्दै छन् । यसैगरि वाटरपार्कको निरीक्षण गरेका छन् । मेरो प्लानेटको पनि उनले निरीक्षेण गर्ने कार्यक्रम रहेको छ ।