ब्रेकिङ न्यूज

कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

   
नेपालगन्ज ३१ साउन :  कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-
बाँकेमा उदाउँदो बैजनाथ

बाँकेमा उदाउँदो बैजनाथ

   
बाँके ३१ साउन :  प्रदेश नंं. ५ को प्रदेशस्तरीय नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि भदौ महिनामा टेण्डर आह्वान गरिदैछ । घोषणा भएको पाँच वर्ष हुँदा समेत बाँकेको बैजनाथ गाउँपालिकामा रहेको उक्त औद्योगिक क्षेत्रको काम शुरु हुन सकेको थिएन । चालू आवमा रु ६० करोड लागतमा पूर्वाधार निर्माणको काम हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए । संघीय स
घुस सहित पक्राउ परेका घरेलु कार्यालय बाँकेका अधिकृत बिरुद्ध यस्तो छ आरोप-पत्र

घुस सहित पक्राउ परेका घरेलु कार्यालय बाँकेका अधिकृत बिरुद्ध यस्तो छ आरोप-पत्र

   
नेपालगन्ज ३० साउन :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका अधिकृत हुकुम बहादुर ओली बिरुद्ध आरोपपत्र दायर गरेको छ । घुस सहित पक्राउ परेका ओली बिरुद्ध साउन २५ गते आरोप पत्र दायर गरिएको हो । यस्तो छ, आरोप-पत्र,- घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत (सातौं तह)  हुकुम बहादुर ओलीले ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाईदिने कार्यमा सह
बाँकेमा जोर बिजोर नम्बरका आधारमा सवारी चलाउन अनुमति, शनिवार बिजोर नम्बरको पालो

बाँकेमा जोर बिजोर नम्बरका आधारमा सवारी चलाउन अनुमति, शनिवार बिजोर नम्बरको पालो

   
नेपालगन्ज ३० साउन :  भोलि शनिवारदेखि बाँकेमा पनि जोर बिजोर प्रणालीका आधारमा सवारीसाधन सन्चालन हुने भएको छ । पहिलो दिन शनिवार जोर नम्बरका सवारी चलाउन रोक लगाइएको छ भने बिजोर नम्बरका सवारी सन्चालन गर्न पाइने छ । अन्यथा सञ्चालन गरे संक्रामक रोग निवारण ऐन र सवारी ऐन अन्तरगत जरिवाना २ हजारसम्म जरिवाना गरिने छ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक र
बाँकेमा खुले पसल, जथाभावी गरे जरिवाना र सात दिन पसल बन्द गरिने

बाँकेमा खुले पसल, जथाभावी गरे जरिवाना र सात दिन पसल बन्द गरिने

   
नेपालगन्ज ३० साउन : जिल्ला कोडिभ संकट व्यवस्थापन समितिको निर्णय अनुसार आज शुक्रवारदेखि बाँकेमा रेडिमेड तथा कपडा पसल समेत सन्चालनमा आएका छन् । सतर्कसहित बिहानैदेखि पसलहरु सन्चालनमा आएका हुन । बाँकेमा निषेधाज्ञालाई केही खुकुलो पारिए पछि बैंक खुलेको हो । बैठकले आर्थिक गतिबिधि क्रियाशिल पार्ने गरी बिभिन्न काम गर्न दिने निर्णय गरेको हो । संक्रमितको संख्या बढ्दै गएका बेला यो निर्णय आएको छ ।
नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड

नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत, बस्ती व्यवस्थापनमा जोड

   
नेपालगन्ज ३० साउन :  नौवस्ता औद्योगिक क्षेत्र सफल बनाउन जनप्रतिनिधिदेखि निजीक्षेत्र एकमत भएका छन् । आर्थिक विकासको कोसेढुंगा बन्ने गरी कार्यान्वयन गरिदै गरेको उक्त औद्योगिक क्षेत्र घोषणा भएको पाँच वर्षपछि पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दि
बन्द रहेका बाँकेका सरकारी कार्यालय आईतवारदेखि शुरु हुने

बन्द रहेका बाँकेका सरकारी कार्यालय आईतवारदेखि शुरु हुने

   
नेपालगञ्ज, साउन ३० : कर्मचारीलाई कोरोना देखिएपछि बन्द बाँकेका आन्तरिक राजश्व कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र यातायात लगायतका कार्यालय आईतवारबाट शुरु हुने भएको छ । जनप्रतिनिधी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सील गरिएको नेपालगञ्ज उप–महानगरपालिकामा आईतबारदेखि सेवा सुचारु हुने भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि उप–महा
नेपालगन्जमा बैंक नखोल्दा पश्चिमकै भुक्तानी प्रणाली प्रभावित, खोल्दा भिडभाड बढ्यो

नेपालगन्जमा बैंक नखोल्दा पश्चिमकै भुक्तानी प्रणाली प्रभावित, खोल्दा भिडभाड बढ्यो

   
नेपालगन्ज २९ साउन :  दश दिन भन्दा धेरै समय पछि बाँकेमा बिहिवार बैंक तथा वित्तीय संस्था सन्चालनमा आए । तर बिडम्बना कोरोना कहर बल्झिएका बेला बैंकभित्र र बाहिरको भिडभाडले सबैलाई तर्सायो । सेवा अस्तव्यस्त देखियो । जिल्लाभर दैनिक जसो कोरोना संक्रमितको संख्या बढिरहे पनि सेवा दिने बैंक र सेवा लिने सेवाग्राहीले त्यसको कुनै प्रवाह गरेनन् । हरेक बैंकका अगाडी चुनावको झझल्को दिने गरी सर्वसाधारणको लामो
पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित

पाँच वर्षपछि नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधारको काम शुरु हुँदै, भदौमा टेण्डर हुने निश्चित

   
स्थानीय र जनप्रतिनिधिले बस्ति व्यवस्थापनलाई प्राथमिकतामा राख्न माग गरेका छन् । यसमा सरोकारवाला सहमत भएका छन् । कमल डाँगी नेपालगन्ज २९ साउन :  घोषणा भएको पाँच वर्षपछि बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुँदै छ । पूर्वाधार निर्माणको कामका लागि भदौ महिनाको पहिलो साता टेण्डर आह्वान गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्द
बैकिङ्ग सेवाको यस्तो बिजोग : थामिनसक्नु भिड, सेवा लिने र दिने दुबैलाई सकस

बैकिङ्ग सेवाको यस्तो बिजोग : थामिनसक्नु भिड, सेवा लिने र दिने दुबैलाई सकस

   
बाहिर थामिनसक्नु भिड हुँदा कतिपय बैंकको भित्र क्यास काउन्टर भने एउटा मात्र पाइएको छ । त्यस्ता बैंकमा सेवाग्राही घण्टौंसम्म लाइनमा लाग्नुपरेको थियो ।- नेपालगन्ज २९ साउन :  दशदिन पछि बाँकेमा बिहिवार खुलेका बैंक तथा वित्तीय संस्थाका सेवा अस्तव्यस्त देखियो । जिल्लाभर दैनिक जसो कोरोना संक्रमितको संख्या बढिरहे पनि सेवा दिने बैंक र सेवा लिने सेवाग्राहीले त्यसको कुनै प्रवाह गरेनन् । हरेक बैंक