‘सिल एरिया’का नागरिकलाई कुनै समस्या गरे तत्काल फोन गर्नुहोस् यि नम्बरमा
नेपालगन्ज २५ साउन : कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आईतवार बिहान १२ बजेदेखि नेपालगन्जका बिभिन्न ठाउँ सिल गरेको छ ।
नेपाली सेनाको अगुवाईमा भइरहेको गस्तिका क्रममा सर्बसाधारणलाई हिडडुलमा समेत प्रतिबन्ध लगाइएको छ । त्यस क्रममा घरभित्र रहेका नागरिकलाई कुनै समस्या परेमा तत्काल सम्बोधन हुने गरी आफ्ना समस्या सुनाउने गरी फोन नम्बर जारी भएको छ । बाँकेका प्रमुख जिल








