कोरोना बिरुद्धको अभियानमा ‘फिल्ड’मा खटिने प्रदेश सांसद नमुनालाई संक्रमण
नेपालगन्ज २४ साउन : प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ । बाँकेमा कोरोना बिरुद्धको अभियानमा सांसद नमुनाले महत्वपूर्ण भूमिका खेलेकी थिइन । दैनिक जसो उनी शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी थिइन ।
शनिवार सामाजिक सन्जालमा लेख्दै नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण बाट अछुतो नभएको बताइन । कोरोना रिर्पोट पो








