बाँकेका होटललाई कोभिडको थेग्नै नसकिने चोट : घरधनीलाई साँचो बुझाउँदै, होटल छाड्दै
नेपालगन्ज ८ साउन : कोरोना (कोभिड-१९)संकटका कारण बाँकेका साना तथा मझौला होटल बिस्थापित हुने अवस्थामा पुगेका छन् । यहाँका दर्जन बढि होटल विक्री भइसकेका छन् भने त्यति नै हाराहारीका होटल बन्द भइसकेका छन् ।
अधिकांस होटल सन्चालकले घरभाडा बुझाउन सकेका छैनन् भने ग्राहकहरु नआउँदा होटल सन्चालनमा आउन सकेन । जसका कारण सन्चालकहरुले होटल विक्री गर्ने वा त्यसै छाड्ेका छन् ।
होटल वयवसायी संघ बाँकेका अध्यक्









