आन्तरिक उडानका लागि कस्तो छ नेपालगन्ज विमानस्थलको तयारी ?
नेपालगन्ज ८ साउन : भदौ १ गतेबाट आन्तरिक हवाई उडान गर्ने सरकारी निर्णय अनुसार नेपालगन्ज विमानस्थलमा तयारी गरिएको छ ।
आन्तरिक हवाई उडानमा सबैभन्दा व्यस्त विमानस्थलका रुपमा रहेको यो विमानस्थल लडकाउनका बेला समेत व्यस्त बन्यो ।
पहाडी जिल्लामा खाद्यन, निर्माण सामाग्रीको ढुवानीदेखि, अलपत्र परेका नागरिकको उद्धारमा विमानस्थल निरन्तर खुल्यो ।
गृहमन्त्रालयको स्वीकृतीका आधारमा भएका उडानबाट झण्डै









