मौद्रिक नीतिबाट उत्साहित उद्योगी
काठमाडौं । बजेटबाट निराश बनेका उद्योगीलाई मौद्रिक नीतिले राहत दिएको छ । कोरोना भाइरस ९कोभिड १९० बाट थल्लिएका उद्योगीलाई मौद्रिक नीतिले ठूलो राहत दिएको हो ।
आर्थिक नीतिलाई सहयोग गर्ने गरी मौद्रिक नीति आउने गरे पनि यो विषम् परिस्थितिमा कोभिडबाट थलिएका उद्योगीलाई मौद्रिक नीतिले ठूलो राहत दिएको नेपाल उद्योग वाणिज्य महासंघको बैंक, फाइनान्स तथा बिमा समितिका सभापति शौरभ ज्योतिले बताए ।
यस बैंकब









