ब्रेकिङ न्यूज

उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल टिमको उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल टिमको उम्मेदवारी घोषणा

   
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यमा सहित आफ्नो टीमको उम्मेद्वारी घोषणा गरेका छन् । कोरोना कहरका कारण महासंघको निर्वाचन आगामी साउन २६ र २७ गते बार्षिक साधारण सभा गर्दैछ । यो साधारण सभाले आगामी तीनवर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएपनि वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा भने
घरेलु कार्यालय बाँकेका अधिकृत घुस सहित पक्राउ

घरेलु कार्यालय बाँकेका अधिकृत घुस सहित पक्राउ

   
नेपालगन्ज ३० असार : घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत हुकुम बहादुर वली घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय नेपालगन्ज इकाईको टोलीले मंगलवार ९६ हजार ३ सय घुस सहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार सेवाग्राहीसंग ठेक्काको लाईसेन्स बनाईदिने बाहानमा घरेलु तथा
उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्यो,कसको प्यानलमा को-को ?

उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढ्यो,कसको प्यानलमा को-को ?

   
काठमाण्डौं :  उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी तातेको छ । आगामी साउन २६ र २७ गते हुने महासंघको अधिवेशनमा दुई उद्योगीरव्यवसायीहरु प्यानलले नै लिएर चुनावी मैदानमा उत्रिने भएका छन् । महासंघको परिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था छ । सो व्यवस्था अनुसार साउन २६ पछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको अध्यक्ष चयन हुनेछन् । त्यसपछि अन्
लकडाउनमा मौलायो कालोबजारी, धमाधम कारवाही गर्दै वाणिज्य कार्यालय

लकडाउनमा मौलायो कालोबजारी, धमाधम कारवाही गर्दै वाणिज्य कार्यालय

   
नेपालगन्ज ३० असार :  संयुक्त बजार अनुगमन टोलीले बाँकेमा ३३ वटा फर्मलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६र०७७ मा गरिएको ५७४ अनुगमनमध्ये बाँकेमा ३० र दाङ्गको ३ फर्मलाई कारबाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका निमित्त प्रमुख कृण्णप्रसाद पौड्यालले जानकारी दिए । अनुगमनको क्रममा सामान्य अवस्थामा रहेका ३२० फार्म रहेको र सामान्य त्रुटि भेटिएका २०५ वटा पसल तथा फार
राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई ऊर्जा बचत अनुदान हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न कम्पनीलाई ऊर्जा बचत अनुदान हस्तान्तरण

   
नेपालगन्ज ३० असार : राष्ट्रिय वाणिज्य बैंकले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने उपकरण जडान गरेका कम्पनीहरूलाई अनुदान प्रदान गरेको छ । बैंकले जर्मन सरकारको सहयोगमा सञ्चालित ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गत विभिन्न कम्पनीलाई सहयोग गरेको हो । स्वीकृत अनुदान कार्यविधिअनुसार अशोक स्टिल इन्डस्ट्रिजलाई १ करोड रुपैयाँ, सीताराम गोकुल मिल्सलाई २० लाख १ हजार १ स
तिर्न सक्नेले सावा ब्याज बुझाउनु, नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्नेमा ढुक्क

तिर्न सक्नेले सावा ब्याज बुझाउनु, नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्नेमा ढुक्क

   
नेपालगन्ज ३० असार :  नेपाल उद्योग वाणिज्य महासंघले तिर्न सक्ने उद्योगी, व्यवसायीलाई बैंकको सावा ब्याज तिर्न र नसक्नेलाई मौद्रिक नीतिले सम्बोधन गर्ने जनाएको छ । बैंकका विषयमा उत्पन्न हुने समस्या समाधानका लागि संघले सम्पर्क व्यक्ति समेत तोकेको छ । लकडाउनको मारमा परेका व्यवसायीले बैंकको सावा ब्याज बुझाउन सकेका छैनन् । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले तिर्न नसक्ने उद्योगी, व्यव
नेपालगन्जमै बन्ने भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला, फुलटेक्राको जग्गामा सहमति

नेपालगन्जमै बन्ने भयो अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला, फुलटेक्राको जग्गामा सहमति

   
नेपालगन्ज २९ असार:  नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको छ । बै
मौद्रिक नीतिमा के छन् व्यवसायीका अपेक्षा ?

मौद्रिक नीतिमा के छन् व्यवसायीका अपेक्षा ?

   
नेपाल राष्ट्र बैंकले साउनको पहिलो साता सार्वजनिक गर्ने गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति तर्जुमा गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित भएका सर्वसाधारणदेखि उद्योगी–व्यवसायीसम्मले मौद्रिक नीतिबाट राहतको अपेक्षा गरेका छन् । मौद्रिक नीतिबाट बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याजदरको किस्ता तिर्ने समयसीमा
के हो मौद्रिक नीति ?

के हो मौद्रिक नीति ?

   
सामान्य रुपमा भन्नुपर्दा मुद्राप्रदाय अर्थात मुद्रा आपूर्ति नियन्त्रण गर्नको लागि बनाइने नीति मौद्रिक नीति हो । मौद्रिक नीति कुनै पनि मुलुकको केन्द्रीय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ । मानिससँग आवश्यकताभन्दा बढी पैसा हुँदा बजार मूल्य बढ्ने हुँदा मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका लागि मौद्रिक नीति बनाइन्छ । बजारमा मुद्रा आपूर्ति बढी
कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

   
कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्‍यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्‍यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर आयातित खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । सरकारले कृष