बैंकले दवाव दिएको भन्दै सुर्खेतमा आर्थिक कारोबार पूर्णरुपमा बहिस्कार गर्दै उद्योग वाणिज्य संघ
सुर्खेत। सुर्खेतमा सोमवारदेखि सम्पूर्ण पसल, बजार, यातायातलगायत सबै निजी क्षेत्र अनिश्चित कालका लागि बन्द हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकाल्दै सबै आर्थिक कारोबार पूर्ण रुपमा बहिष्कार गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ।
दैनिक जीवनयापनकै समस्या टड्कारो बन्दै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिनै लागेको नाममा मानसिक तनाव हुने गरी ब्या








