ब्रेकिङ न्यूज

कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

   
कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्‍यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्‍यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर आयातित खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । सरकारले कृष
बैंकले दवाव दिएको भन्दै सुर्खेतमा आर्थिक कारोबार पूर्णरुपमा बहिस्कार गर्दै उद्योग वाणिज्य संघ

बैंकले दवाव दिएको भन्दै सुर्खेतमा आर्थिक कारोबार पूर्णरुपमा बहिस्कार गर्दै उद्योग वाणिज्य संघ

   
  सुर्खेत। सुर्खेतमा सोमवारदेखि सम्पूर्ण पसल, बजार, यातायातलगायत सबै निजी क्षेत्र अनिश्चित कालका लागि बन्द हुने भएको छ। सुर्खेत उद्योग वाणिज्य संघले विज्ञप्ति निकाल्दै सबै आर्थिक कारोबार पूर्ण रुपमा बहिष्कार गर्दै आन्दोलनका कार्यक्रम अघि सारेको छ। दैनिक जीवनयापनकै समस्या टड्कारो बन्दै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष सकिनै लागेको नाममा मानसिक तनाव हुने गरी ब्या
सीमा बन्दले नेपालको रोजगारी गुमाउँदा समस्यामा परेको एउटा भारतीय गाउँ

सीमा बन्दले नेपालको रोजगारी गुमाउँदा समस्यामा परेको एउटा भारतीय गाउँ

   
रोजगारीका लागि नेपाली भारत जाने कुरा कुनै नयाँ होइन । तर नेपालको रोजगारी गुमाउँदा बेरोजगार हुने भारतीय गाउँहरु समेत रहेको तथ्य खुलेको छ । लकडाउनका कारण यतिबेला नेपाल र भारतबीचको सीमा बन्द छन् । सीमाका आवात जावत ठप्प छ । यही कारण समस्यामा परेको भारतीय गाउँ हो, बिहार चम्पारण जिल्लाको पंटोका । यो गाउँ नेपालसंग सीमा जोडिएको छ । आधा किलोमिटरको दुरीमा नेपाल पर्छ । पंटोकामा ९० प्रतिशत सर्वसाधारण क
सडक आन्दोलनमा सुर्खेतका उद्योगी व्यवसायी

सडक आन्दोलनमा सुर्खेतका उद्योगी व्यवसायी

   
सुर्खेत २८ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ । उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा समितिमा गठन भएको संयुक्त संघर्ष समितिले आईतवार सडक आन्दोलन शुरु गरेको थियो । समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुग
होटल व्यवसायी पलायन भइसके- भिमलाल कँडेल

होटल व्यवसायी पलायन भइसके- भिमलाल कँडेल

   
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड–१९ ले विश्वलाई नै विक्षिप्त बनाइरहेको अवस्थामा नेपाल पनि यसबाट अछुतो रहन सकेन । २०७६ सालको चैत्र ११ गते देखि नेपाल भर भएको लकडाउन का कारण नेपाल भर रहेको सम्पूर्ण होटल ,रेष्टुरेन्ट तथा पर्यटन संग सम्बद्द सम्पूर्ण व्यवसायहरु पूर्ण रुपमा बन्द गरेर नेपाल सरकारलाई समर्थन गरिरहेको छ । राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय
बाँके निकुञ्ज स्थापनाको एकदशक :  घुमफिरका आर्कषक तस्विरहरु

बाँके निकुञ्ज स्थापनाको एकदशक : घुमफिरका आर्कषक तस्विरहरु

   
बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एकदशक पुरा गरेको छ । बाघ संरक्षणका लागि २०६७ साल असार २८ गते देशकै कान्छो निकुञ्जका रुपमा स्थापना भएको थियो । स्थापनाको एक दशकमा निकुञ्जले आफ्नो परिचय देश, बिदेशमा चिनाउने प्रयत्न गरेको छ । हालसम्म पूर्वाधार निर्माण र निकुञ्ज चिनाउनमै समय खर्चियो । अब भने निकुञ्जले पर्यटक तान्न समेत शुरु गरेको छ । लकडाउन खुलेपछि यो निकुञ्ज प्रमुख पर्यटकीय गन्तव्यका रुपमा उदाउने
संयुक्त संघर्ष समिति बनाएर सुर्खेतका व्यवसायीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

संयुक्त संघर्ष समिति बनाएर सुर्खेतका व्यवसायीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

   
सुर्खेत २७ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ । उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन शुरु गर्न लागेको हो । समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आइतवार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा
लकडाउनले फस्टाउँदो स्वदेशी बजार, होला त निरन्तरता ?

लकडाउनले फस्टाउँदो स्वदेशी बजार, होला त निरन्तरता ?

   
विश्वकै अर्थतन्त्र कोरोना कहरले आक्रान्त छ । यसबाट नेपाल पनि अछूत रहन सक्ने कुरै भएन । पछिल्लो समय तिब्र गतिमा आर्थिक बृद्धि दर हाँसिल गरिरहेको नेपालले अब भने निश्तिरुपमा धम्का खाने भएको छ । कोरोना सक्रमण फैलाए सङ्गै नेपाली अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भैसकेको छ । यसै कारणले गर्दा नेपालको अर्थिक बृद्धि दर निकै कम हुने अनुमान नेपाल सरकारले गरेको छ । विश्व बैंक र एशियाली विकास बैंकले नेपाल
प्रधानमन्त्रीको अठोट-आन्तरिक समस्यामा अल्झिएर जनताप्रतिको दायित्वबाट विमुख हुन्न्

प्रधानमन्त्रीको अठोट-आन्तरिक समस्यामा अल्झिएर जनताप्रतिको दायित्वबाट विमुख हुन्न्

   
सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको सम्बोधन २६ असार २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले
पर्यटनसंगै कृषि उत्पादनमा जोडिए गाभरका कृषक, मन्त्री पौडेलद्धारा प्रशंसा

पर्यटनसंगै कृषि उत्पादनमा जोडिए गाभरका कृषक, मन्त्री पौडेलद्धारा प्रशंसा

   
बाँके २६ असार :  प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीमा रहेका कृषि तथा पशुपंछि फार्मको अवलोकन गरेकी छन् । पर्यटकीयक्षेत्रका रुपमा स्थापित ती ठाउँमा झण्डै दुई दर्जन कृषि फर्म सन्चालनमा रहेका छन् । पर्यटन र उत्पादनलाई संगसंगै लगेकोमा मन्त्री पौडेलले खुसी व्यक्त गरिन । उनले कृषि उत्पादन बढाउने आफुहरुको लक्ष्य रहेको भन्दै कृषकहरुलाई राहत लक्षित कार्यक