कोरोनाले बाँकेका होटलक्षेत्रको रु ३० अर्व बढि लगानी जोखिममा, राहत प्याकेजको माग
नेपालगन्ज २१ असार : कोरोनाका कारण बाँकेका तीस अर्व बढि लगानी रहेको बाँकेको होटल क्षेत्र धरासायी बनेको छ । बाँकेका भिन्न भिन्नै होटल व्यवसायी संघले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत आईतवार प्रधानमन्त्रीलाई ध्यानार्कषण गराउँदै राहत प्याकेज ल्याउन माग गरेका छन् ।
होटल व्यवसायी महासंघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष एकनारायण चापागाई, बाँके होटल तथा रे









