ब्रेकिङ न्यूज

खुकुलो लकडाउनमा समेत सन्चालन हुन नपाएका प्रतिष्ठानलाई  बिशेष छुट दिने प्रस्ताव

खुकुलो लकडाउनमा समेत सन्चालन हुन नपाएका प्रतिष्ठानलाई बिशेष छुट दिने प्रस्ताव

   
नेपालगन्ज १० असार :  नेपालगन्ज उपमहानगरपालिकाले खुकुलो लकडाउनमा समेत खुल्न नसकेका बिभिन्न प्रतिष्ठानलाई सहुलित दिने योजना बनाएको छ । होटल, क्यासिनो जस्ता सेवा क्षेत्र अहिले बन्द छन् । त्यस्ता प्रतिष्ठानबाट लिने ब्यवसायीक करमा बिशेष छुट दिने गरी प्रस्ताव तयार गरिएको उपमेयर उमा थापामगरले बताइन । बोर्ड बैठकबाट पारित भएको प्रस्ताव नगरसभामा प्रस्तुत गरिदैछ । कम्तिमा लकडाउन अन्त्य भई सन्चालन नहुँ
भेरी अस्पतालमा पार्किङ्ग शुल्क हटाइदै, तत्काल थपिदै छन् यस्ता सुविधा

भेरी अस्पतालमा पार्किङ्ग शुल्क हटाइदै, तत्काल थपिदै छन् यस्ता सुविधा

   
नेपालगन्ज ९ असार :  भेरी अस्पतालमा तत्काल सुधार गर्नुपर्ने योजना सार्वजनक भएको छ । अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष प्रमोद धितालले ती योजना सार्वजनिक गरेका हुन । अध्यक्ष धितालका अनुसार, निम्न योजना कार्यान्वयन हुँदै छन् । जसले भेरी अस्पताल सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । अध्यक्ष धिताले सार्वजनिकरुपमै अस्पतालमा सुधार गर्ने विषयमा सुझाव मागेका छन् । १) पाँटवटा शव अट्ने फ्रि
नेपालगन्ज एयरपोर्ट लगायतका सार्वजनिकस्थलमा बाँकेका प्रमुख पर्यटकीय गन्तव्यको तस्विर राखिने

नेपालगन्ज एयरपोर्ट लगायतका सार्वजनिकस्थलमा बाँकेका प्रमुख पर्यटकीय गन्तव्यको तस्विर राखिने

   
नेपालगन्ज ९ असार :  नेपालगन्ज विमानस्थल लगायत सार्वजनिकस्थलमा बाँकेका पर्यटकीय गन्तव्य झल्किने तस्वीहरु राखिने भएको छ । जिल्ला स्तरीय पर्यटन प्रर्बद्धन समिति बाँकेको निर्णय अनुसार, चालु आर्थिक वर्षभित्रै त्यस्ता तस्विरहरु राखिने भएको हो । जिल्ला समन्वय समिति बाँकेका संयोजक समेत रहेका पर्यटन प्रर्बद्धन समितिका संयोजक अजय कुमार श्रीबास्तवका अनुसार फिर्ता जाने अवस्थामा पुगेको रु २ लाख बजेटलाई
बाँकेका होटल र क्यासिनोले सिर्जना गरेको रोजगारी प्रभावित

बाँकेका होटल र क्यासिनोले सिर्जना गरेको रोजगारी प्रभावित

   
बाँके ९ असार :  लकडाउन घोषणा हुनु अघिसम्म बाँकेमा तारेस्तरका होटल कोही बन्दै थिए त कोही सन्चालनमा आउने तरखरमा थिए । पश्चिमको आर्थिक केन्द्र भएका कारण यहाँ केही वर्षयता होटल एवं रेष्टुरेन्ट क्षेत्रमा लगानी गर्नेको उत्साह बेग्लै थियो । तर कोरोनाको महामारीले बाँकेको हस्पिटालिटी क्षेत्रलाई अन्य ठाउँ जस्तै नराम्रो गरी प्रभावित बनाइदिएको छ । भ्रमण वर्ष लक्षित योजना भताभुङ्ग पारिदिएको होटल व्यवसायीहरु
लकडाउनले घाटामा नेपालगन्ज उपमहानगरको आम्दानी

लकडाउनले घाटामा नेपालगन्ज उपमहानगरको आम्दानी

   
नेपालगन्ज ९ असार :  नेपालगन्ज उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७६र ७७ को राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेन । कोरोना महामारीको प्रत्यक्ष प्रभाव उपमहानगरपालिकाले व्यहोर्नुपरेको छ । उपमेयर उमा थापामगरका अनुसार, रु १७ करोड राजश्व संकलनको लक्ष्य भए पनि रु १० करोड मात्र संकलन भयो । राजश्व संकलनको लक्ष्य अपुरो हुँदा विकास निर्माण मात्र होइन प्रशासनिक कामकाज सन्चालन समेत प्रभावित बनेको उपमेयर
बसन्त मल्ल लगायत पाँच जनाको हत्याका अभियुक्त धर्मसिंह पक्राउ

बसन्त मल्ल लगायत पाँच जनाको हत्याका अभियुक्त धर्मसिंह पक्राउ

   
नेपालगन्ज ९ असार :  बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । एसपी ओमबहादुर रानाले कार्यभार सम्हाले लगत्तै यादव पक्राउ परेका हुा । प्रहरीको मोस्ट वाण्टेड सूचीका यादव बिरुद्ध अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा छन् । भारतमा लुकिछिपी बसिर
आम्दानी छैन्, ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो

आम्दानी छैन्, ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो

   
काठमाण्डौ : विगत तीन महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार असार सात गतेसम्म झण्डै सात हजार जग्गा रोक्का तथा फुकुवा भएको छ । आर्थिक कारोबार ठप्प भयो भन्दै लकडाउनकै बखत रोक्का तथा फुकुवाका मागसमेत आएको तर कार्यालय असार १ गतेदेखि खुलेपछि रोक्का फुकुवाको क्र
खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाम के राख्ने ?

खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाम के राख्ने ?

   
नेपालगन्ज ९ असार :  प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट मार्फत बाँकेको खजुरामा प्रादेशिक बिश्वबिद्यालय बनाउने घोषणा गरेको छ । त्यसका लागि रु ७ करोड समेत बिनियोजन गरेसंगै बिश्वबिद्यालयको काम शुरु हुने छ । बिश्वबिद्यालय प्राप्ती बाँकेका लागि ठुलो विषय हो । अब भने बिश्वबिद्यालयको नाम के राख्ने भन्ने विषयमा बहस शुरु भएको छ । बिश्वबिद्यालय ऐन आउन बाँकी छ । कस्तो बिश्वबिद्यालय बन्ने र ना
नेपालगन्जमा यसरी तयार हुँदै छ मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट

नेपालगन्जमा यसरी तयार हुँदै छ मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्ट

   
नेपालगन्ज ८ असार :  लकडाउन अवधिमा समेत मानसरोवर अम्यूजमेन्ट पार्क एण्ड रिसोर्टको काम धमाधम भइरहेको छ । लकडाउन खुल्ने अवस्था बने दशैं अघि सन्चालन गर्ने योजना रहेको छ । नेपालगन्ज क्षेत्रलाई मनोरञ्जन हवको रुपमा विकास र विस्तार गर्नुको साथै रोजगारीको लागि युवाहरुलाई अवसर सृजना गरि पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ सञ्चालन हुन लागेको कुरा प्रालिका प्रवन्ध निर्देशक डा .ओम प्रकाश मिश्र
जानकीको नीति तथा कार्यक्रम :  कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता

जानकीको नीति तथा कार्यक्रम : कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता

   
नेपालगन्ज :  बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ । कृषिमा उत्पादन वृद्धि गर्न अध्यक्ष कृषि तथा सिँचाई कार्यक्र