यस्ता छन् बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका १७ बुँदे प्राथमिकता
नेपालगन्ज ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै सरुवा भइ आएका प्रहरी उपरीक्षक ओमबहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडी सारेका छन ।
सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको पत्रकार परिचय र भेटघाट कार्यक्रम मार्फत एसपी रानाले आफ्ना मुख्य १७ बुँदे कार्ययोजना अगाडी सारेका हुन । हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवा









