ब्रेकिङ न्यूज

प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

प्रदेश गौरवको आयोजनामा समेट्दै खजुरामा प्रदेश बिश्वविद्यालय बनाउने घोषणा

   
बाँकेको खजुरा गाउँपालिकामा प्रादेशिक बिश्वबिद्यालय निर्माण गर्ने घोषणा गरिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दै बिश्वबिद्यालय निर्माणको घोषणा गरेका हुन । खजुरा गाउँपालिकाले त्यसका लागि सय रोपणी जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । बजेटमा बाँकेको खजुरामा स्थापना गरिने प्रदेश विश्वविद्यालय, दाङको घोराहीमा निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र
कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

कर्णालीको बजेट रु ३३ अर्ब ७४ करोड १३ लाख

   
कठमाडौं। कर्णाली प्रदेशले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बार्षिक बजेट ल्याएको छ। कर्णालीले कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचारका लागि ८७ करोड ४१ लाख रुपैयाँ छुट्याएको छ। रोजगार तर्फका कार्यक्रमहरुमा खर्च गर्नका लागि २ अर्ब ५८ करोड २६ लाख रुपैयाँ बिनियोजन गरेको छ। कर्णालीका आर्थिक मामीला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश संसदमा प्रस्तुत गरेको बजेटमा १९ अर्ब ६ करोड ९१ लाख २१ ह
मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

मालपोत र नापीमा बाँकेका कुन स्थानीय तहको काम कुन बारमा ? हेर्नुहोस् तालिका

   
नेपालगन्ज १ जेठ :  मालपोत र नापी कार्यालय बाँकेमा तालिका अनुसार सेवा प्रदान गरिने भएको छ । स्थानीय तह अनुसार सेवा प्रवाह हुने बार तोकिएको छ । हेर्नुहोस्-
सडक सञ्जालले जोडिदै छन्, मुस्ताङ र डोल्पा, ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने

सडक सञ्जालले जोडिदै छन्, मुस्ताङ र डोल्पा, ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने

   
ठिनी। गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ। सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो। सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६र७७ मा रु ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले
राप्ती नदीमा अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो

राप्ती नदीमा अवैध दोहन गर्ने ९ जनालाई पक्राउ गरी मुद्दा चलाइयो

   
नेपालगन्ज ३१ जेठ :  नदीमा हुने अवैध दोहन बिरुद्ध जिल्ला प्रशासन बाँकेले कारवाही शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, राप्ती नदीबाट हुने अवैध दोहन बिरुद्ध कारवाही शुरु गरिएको छ । सोही क्रममा अवैध दोहनको कार्यमा संलग्न ९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । जिल्लामा नदी दोहनका विषयमा पटक पटक आवाज उठ्दै आएकोमा प्रशासनले कारवाही शुरु गरेको हो ।
नयाँ नक्सा अनुमोदनको खुसीयालीमा नेपालगन्जमा दीप प्रज्वलन

नयाँ नक्सा अनुमोदनको खुसीयालीमा नेपालगन्जमा दीप प्रज्वलन

   
नेपालगन्जमा ३१ जेठ :  लिम्पियाधुरासहितका भू-भाग समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन भएको खुसीमा नेपालगन्जको न्यूरोडस्थित भानुभक्तचोकमा दीप प्रज्ज्वलन गरिएको छ । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो । दीपप्रज्वलनमा नेपाल उद्योग वाणिज्य महासंघ
सर्वसम्मतिले पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

सर्वसम्मतिले पारित भयो नयाँ नक्सा समेटिएको निशान छाप

   
प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन्। उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको
घरभाडादेखि अन्य सहुलियत घोषणा गर्न बाँकेका होटल व्यवसायीको माग

घरभाडादेखि अन्य सहुलियत घोषणा गर्न बाँकेका होटल व्यवसायीको माग

   
नेपालगन्ज ३१ जेठ : बाँकेका होटल व्यवसायीले होटल सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै होटल व्यवसायीहरुले असार १ गतेदेखि होटल, व्यवसाय सञ्चालनको वातावरण बनाउनका लागि आग्रह गरेका हुन् । होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले भ्रमण बर्ष मनाउनका लागि होटल तथा पर्यटन क्षेत्रमा ठूलो लगानी भएको अवस्था र हालको प्रतिकुलताले बैंक ब्याज, घरभाड
नरैनापुरका सबै कोरोना जितेर घर फर्किए

नरैनापुरका सबै कोरोना जितेर घर फर्किए

   
नेपालगन्ज ३१ जेठ :  कोरोनाको हटस्पट बनेको बाँकेको नरैनापुरका सबै संक्रमित निको भएर घर फर्किएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार, १ सय १८ जना संक्रमित नेगेटिभ रिजल्ट आएपछि घर फर्किएका हुन । नरैनापुरमा कोरोनाका कारण एक युवकले क्वारेन्टाइनमै ज्यान गुमाउनुपरेको थियो । कोरोनाले समस्याग्रस्त बनेको गाउँमा खुसियाली छाएको छ । संक्रमण निको भएर युवा गाउँमा फर्कदा भने स
….अनि सुरजले सेनिटाइजर उत्पादन शुरु गरे

….अनि सुरजले सेनिटाइजर उत्पादन शुरु गरे

   
नेपालगन्ज ३१ जेठ :  नेपालगन्जमा रहेको बिएस इण्डस्ट्रिजका संचालक सुरज भण्डारी उमेरले २६ वर्ष पुगे । पहिले सिद्धार्थ समूहमा काम गरे पनि तीनवर्षदेखि भने आफ्नै उद्योग हाकिरहेका छन् । उनको उद्योगमा ट्वाईलेट पेपर, हार्पिक, नेमकिन आदि उत्पादन गर्दै आएको छ । पश्चिमयताका हरेक होटल एवं घरमा उनको उत्पादन पुगेको छ । यतिबेला लकडाउनले भने उनलाई निकै पिरोलेको छ । भण्डारी भन्छन्–‘मलाई मात्र के ! सबैलाई स