रेष्टुरेन्टमा बसेर खान नपाइने, प्याकिङ सिष्टम खुल्ला
नेपालगन्ज ३१ जेठ : लकडाउन अवधिभर शैक्षिक संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान, भेला, सभा, सम्मेलन, प्रदर्शन, सिनेमा हल, रेष्टुरेन्ट खोल्न लगाइएको रोकलाई निरन्तरता दिइएको छ। सार्वजनिक सवारी साधन बन्द नै रहने छन् भने सभा, सम्मेलन, गोष्ठी, प्रदर्शनी तथा तालिम संचालन गर्न पाइने छैन । सिनेमा, पार्टी, प्यालेस, सबै प्रकारका मनोरञ्जन र खेलस्थल संचालन गर्न पाइने छैन ।
संचालन
निजी सवारी साधान ज









