ब्रेकिङ न्यूज

कोहलपुर बैंकर्स क्लवको अध्यक्षमा रीमा मल्ल

कोहलपुर बैंकर्स क्लवको अध्यक्षमा रीमा मल्ल

   
कोहलपुर १२ असार :  कोहलपुरमा सन्चालनमा रहेका बैंकमा कार्यरत प्रबन्धकहरुको संस्था कोहलपुर बैंकर क्लवले नयाँ नेतृत्व पाएको छ । शुक्रवार भएको साधारणसभाले लक्ष्मी बैंक लिमिटेडकी रीमा मल्ललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा सनराइज बैंकका मनोज आचार्य,उपाध्यक्षमा ज्योती विकास बैंकका बिनोद सामान्त, कोषाध्यक्षमा सिटिजन बैंकका बिनोद कुँवर,सहकोषाध्यक्षमा प्रभु बै
बिपद्मा बिरामीको उपचारले उत्साहित मेडिकल कलेज, आईतवारबाट पहिले जस्तै सेवा दिने

बिपद्मा बिरामीको उपचारले उत्साहित मेडिकल कलेज, आईतवारबाट पहिले जस्तै सेवा दिने

   
नेपालगन्ज १२ असार :  कोरोना कहरमा अस्पतालले सामान्य बिरामीको उपचार नगरेको भन्ने गुनासो आइरहँदा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जले भने उदाहरण बन्न सफल भएको छ । अस्पतालले कोरोना कहरमा पनि बिना कुनै भेदभाव बिरामीको स्वास्थ्य उपचार गरेको प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले बताए । ‘मध्य तथा सुदुर पश्चिमको रेफरल सेन्टरको रुपमा रहेको शिक्षण अस्पतालहरुले यस क्षेत्रका
बाँकेमा मासुको मुल्य बृद्धि र स्वस्फुर्त होटल सन्चालन विवादमा

बाँकेमा मासुको मुल्य बृद्धि र स्वस्फुर्त होटल सन्चालन विवादमा

   
नेपालगन्ज १२ असार :  मासुको मुल्य बृद्धि र होटल सन्चालनका विषयमा बाँकेका उद्योगी, व्यवसायी र जिल्ला प्रशासन कार्यालय बाँके आमने-सामने भएका छन् । मासुको अनियन्त्रित बजार भाउ रोक्न प्रशासनले कदल चालेको छ भने स्वस्फुर्तरुपमा खुलेका होटल कोरोना महामारीको जोखिम नघटेको अवस्थालाई मध्यनजर गर्दै प्रशासनले बन्द गराएको छ । मासुको मुल्य अत्याधिक बढेको पाइएपछि बिहिवार बाँकेका प्रमुख जिल्ला अधिकारीले मासु व्
बाँकेका उद्योेग पूर्णक्षमतामा चल्न अझै समस्या

बाँकेका उद्योेग पूर्णक्षमतामा चल्न अझै समस्या

   
नेपालगन्ज १२ असार :  सरकारले बन्दाबन्दी खुकुलो बनाएपछि बाँके जिल्लामा रहेका अधिकांश उद्योग आंशिक रूपमा सञ्चालनमा आएका छन् । नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानमा रहेका अधिकांश उद्योगीले कामदारको अभावकै बीच न्यून कामदार र उत्पादनका साथ आंशिक रूपमा आफ्ना उद्योग सञ्चालनमा ल्याएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बन्दाबन्दी
कृषिमा लगानी गर्न आनाकानी

कृषिमा लगानी गर्न आनाकानी

   
नेपालगन्ज १२ असार : उत्पादनका प्रमुख आधारमध्ये कृषि क्षेत्रका लागि नेपालका वित्तीय संस्थाले सन्तोषजनक लगानी गरेका छैनन् । फलस्वरुप कृषिको आयात भने बढेको बढेकै छ भने युवा वर्ग कृषि क्षेत्रबाट पलायन हुँदैछ । हाल कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । चालू आर्थिक वर्षको छ महिना (पुस मसान्त) सम्ममा नेपालका वाणिज्य बैंकले ९.६ प्रतिशत कर्जा लगानी गरेका छन् । जबकी नेपाल राष्ट्र
मासुको अत्याधिक मूल्य बृद्धि नियन्त्रण गरिदै, लागत अनुसार विक्री भइरहेको व्यवसायीको दावी

मासुको अत्याधिक मूल्य बृद्धि नियन्त्रण गरिदै, लागत अनुसार विक्री भइरहेको व्यवसायीको दावी

   
नेपालगन्ज ११ असार :  जिल्ला प्रशासन कार्यालय बाँकेले मासुको मुल्यमा भइरहेको मुल्य बृद्धि नियन्त्रण गरेको छ । लकडाउनको मौका छोपेर व्यवसायीले मासुको मुल्य ह्वात्तै बढाएको भन्ने गुनासा आएपछि प्रशासनले चासो दिएको हो । लकडाउनको अवधिमा बोइलर कुखुराको मासु प्रति केजि तीन सयबाट बढेर साढे चार सयसम्म पुगेको छ भने खसीको मासु प्रति केजि एक हजारसम्ममा विक्री वितरण भइरहेको छ । अत्याधिक मुल्य बृद्धि भए
कोरोनाबाट कसरी सुरक्षित हुने ? बुद्ध एयरद्धारा अभ्यास उडान

कोरोनाबाट कसरी सुरक्षित हुने ? बुद्ध एयरद्धारा अभ्यास उडान

   
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड -१९ पछिको सुरक्षित व्यावसायिक उडानका लागि प्रोटोकल तयार पारेको छ। यात्रुदेखि एयरलाइन्ससम्मले पालना गर्नपर्ने त्यस्ता नियमहरुसहितव उक्त प्रोटकलअनुसारको उडान गर्नका लागि एयरलाइन्सहरुले तयारी गरिरहेका छन्। प्राधिकरणले प्रोटोकल ल्याएपछि नेपालको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले सोहीअनुसारको अभ्यास गरिरहेको छ। सरकारले प्रोटोकल ल्याउनअघि नै आफै प्रोटोकल बना
पूर्वाधार विकासले कृषी र पशुपालनमा थपिएको उत्साह

पूर्वाधार विकासले कृषी र पशुपालनमा थपिएको उत्साह

   
गुर्भाकोट (सुर्खेत) ११ असार :  पुर्वाधार विकाससंगै गुर्भाकोट नगरपालिका- ४ का स्थानीय पशुपालन, कृषी र जडिबुटी खेती गर्न उत्साहित भएका छन् । सडक, दुध चिस्यान केन्द्रदेखि बिजुलीसम्म गाउँमा पुग्दा आधुनिक तरिकाले खेती किसानी गर्ने क्रम बढेको हो । गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेका बेला सोही ठाउँमा सडकको स्तरोन्नतीको काम प
नेपालगन्जमा पहेंलो सुनले मौलाउदै आर्थिक अपराध

नेपालगन्जमा पहेंलो सुनले मौलाउदै आर्थिक अपराध

   
बाँके ११ असार :  नेपालगन्जमा आर्थिक अपराधका घटना बढ्दै छन् । अझ यस्ता ठूला घटनामा सुनचाँदी व्यवसायीको बढ्दो संलग्नताले पहेंलो सुनको कालो धन्दा पर्दाफास भएको छ । पछिल्लो एक वर्षभित्र नेपालगन्जमा मात्र दुईवटा ठुला बैकिङ्ग कसुरका घटना भए । दुवै घटनामा सुनचाँदी व्यवसायसंग सम्बन्धित छ । गत वर्ष बैंकमा नक्कली सुन धितो राखेर रकम निकाल्ने गरिएको एउटा अपराधको घटनामा अदालतले आरोपीलाई धरौटीमा रिहा
नेपालगन्जको बजेट एक अर्व ४७ करोड(पूर्णपाठ सहित)

नेपालगन्जको बजेट एक अर्व ४७ करोड(पूर्णपाठ सहित)

   
नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि क