नेपालगन्ज २९ जेठ : कोरानाबाट मृत्यु भएका नरैनापुर गाउँपालिका–५, नयाँबस्तीका युवकको परिवारका लागि नेपालगञ्ज मेडिकल कलेजका सह–निर्देशक डा. नितेश कनोडियाले एक लाख रुपैँया दिने भएका छन् । विहीवार नरैनापुर पुगेर उनले सहयोग स्वरुप युवकको परिवारलाई एक लाख रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।
घर परिवार चलाउनकै लागि युवक कामका लागि भारत गएको बताउँदै उनले युवकको घर बनाउने अभियानमा सहयोग गर्न आग्रह गर
नेपालगन्ज २९ जेठ : नेपालगन्जमा रहेको ओम प्लाई उड एण्ड फर्निचर ईण्डष्ट्रिज प्रालीले गत वर्ष भएको आगलागी पछि विमा वापतको रु १ करोड ६९ लाख रुपैया प्राप्त गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ओम बाहके १३ करोड ११ लाख ५९ हजार २ सय ९५ रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । लकडाउनको करीब तीन महिनाको अवधीमा कम्पनीले सो मात्राको दावी भुक्तानी गरेको कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष
प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्र्तग गुर्भाकोट नगरपालिका -९ भलुखोलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । बुधवार सात जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष नोकेन्द्र खत्रीले बताए ।
कृषकलाई ५० प्रतिशत सहुलियतमा ट्याक्टर वितरण गरिएको हो ।
परम्परागत प्रविधिमा आधारित कृषकलाई आधुनिकीकरण तर्फ लैजान उक्त कार्यक्रम सन्चालनमा छ । वडा अध्यक्ष शशी भटट्राईले ट्याक्ट
लकडाउनको समयमा पनि विभिन्न सवारी साधन कम्पनीका आधिकारिक सर्भिस सेन्टरहरुले अत्यावश्यक सवारी साधनलाई सर्भिसिङ सुविधा उपलब्ध गराइरहेका छन् । सरकारले लकडाउन खुकुलो बनाए पछि यस्ता सर्भिस सेन्टरमा विस्तारै सवारी साधनको चाप बढ्ने अनुमान गरिएको छ ।
यी सर्भिस सेन्टरहरुमा हाल सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान भइरहेको छ र आगामी दिनमा समेत सोही मापदण्ड कायम गरी ग्राहकलाई सेवा प्रदान गरिने कम्पनीहरु
नेपालगन्ज २८ जेठ : खटाएको ठाउँमा काम नगर्ने स्वास्थ्यकर्मीलाई प्रदेश नं. ५ सरकारले कारवाही शुरु गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमणको महामारीमा समेत काममा नखटिएको भन्दै शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथामिक स्वास्थ्य केन्द्रमा काजमा खटाइएकी डा. सिमा शर्मालाई कारवाहीको तयारी गरेको छ । उनलाई सात दिने भित्र स्पष्टिकरण सोधेको छ । हेर्नुहोस् स्पष्टिकरण पत्र-
नेपालगन्ज २८ जेठ : १. दाङ,अनुगमनका क्रममा बढी मुल्यमा स्वास्थ्य सामग्री (पिपिइ लगायत) बिक्री गर्ने दुइवटा सर्जिकल पसलाई २र२ लाख जरिवाना र खरिद बिल नराख्ने एउटा सर्जिकल पसललाई २० हजार जरिवाना सहित बढी मुल्यमा स्वास्थ्य सामग्री बिक्री नगर्न सर्जिकल पसलहरुलाई निर्देशन ।
त्यसैगरी दुइवटा सिमेन्ट उद्योगको अनुगमन, वातावरण र श्रमिकको स्वास्थ्य सुरक्षामा सुधार गर्न निर्देशन, अन्य किराना तथा खाद्यान्न
प्रेम खरेल बाँकेका अगुवा होटल व्यवसायी एवं कृषक हुन । लामो समयदेखि नेपालगन्जमा होटल सन्चालन गरेपछि उनी अहिले खजुरा गाउँपालिका वडा नंं. ३ मा उत्कृष्टक कृषी फार्म र कटेज सन्चालन गरिरहेका छन् । कृषी फार्ममा बंगुर, खसी बोका, कुखुरा लगायत हरेक पशुपंछी पालिएको छ । त्यहाँ उत्पादन भएको कटेजमै खपत गरिन्छ ।
तर अहिले खरेललाई मुस्किल परेको भनेको बंगुरका पाठाको विक्रीमा हो । बंगुरका पाठा विक्री गर्ने बेला भ
नेपालगन्ज २८ जेठ : नेपालगन्ज उपमहानगरपालिका वडा नं १८ मा नागरिक तथा शिवनगरमा ५ सय मिटर पक्की नालासहितको सडक कालो पत्रेको काम धामधम भइरहेको छ ।
बर्दिया बाईपासदेखि उत्तर तेजनगरमा सडक कालोपत्रे काम भइरहेको वडा अध्यक्ष दिपक बर्माले बताए । संघीय मामिका तथा सामान्य प्रशासन मन्त्रालयबाट ल्याएको बजेट हो । तेजनगरको असारको पहिलो हप्ता मै कालो पत्रे सम्पन्न गर्ने गरी काम भइरहेको अध्यक्ष बर्माले जानका
खजुरा गाउँपालिका क्षेत्रभित्रका प्रधानध्यापहरुको वैठकले खजुरामा शैक्षिक गतिविधि अगाडि बढाउन अधिकतम सूचना र प्रविधिलाई जोड दिने भएको छ ।
शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल ठकुरीका अनुसार बैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७५ मा टेकेर विद्यार्थीलाई ५ समूहमा विभाजन गरि उनीहरूलाई शिक्षण गराइने छ ।
सूचना र प्रविधिबाट टाढा रहेका, रेडियो एफएमको पहुँचमा रहेका, इन्टरनेट भएका, नभएका वि