परिचय–पत्रमा धाँधली गरियो : प्रजातान्त्रिक उद्योगी समूह
नेपालगन्ज - नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलले निर्वाचन आचारसंहिता विपरित मतदाता परिचयपत्र लगेको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा वितरित विज्ञिप्तीमा समावेशी समूहबाट परिचयपत्र गायव बनाएको उल्लेख गरिएको छ ।
‘ललित कुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूह चुनावी अभियानअन्तर्गत प्रचार–प्रसारमा व्यस्त रहेको अवस्थामा अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृ









