लगानी गर्न संकोच मान्नु पर्दैन – उद्योग मन्त्री भट्ट
कोहलपुर २४ पुस - बाँकेको कोहलपुमा तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव सुरु बिहिवारबाट सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति र महिला उद्यमी समितिको मूख्य आयोजनामा सुरु भएको ‘तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधी प्रदर्शनी, एवम् पर्यटन महोत्सव’ को उद्घाटन नेपाल सरकारका उद्योग तथा आपूर्तिमन्त्री लेखराज









