
‘लागुऔषधका अभियुक्तलाई छुटाउन चारघण्टा बन्धक बनाइयो’
बाँके ४ जेठ : शुक्रबार चारबजेतिर प्रहरीले बाँकेको नरैनापुरमा पाँच किलो चरेश सहित भारतीय नागरिक देवदिन बिकलाई पक्राउ ग¥यो । स्थानीयस्तरमा ब्यापारिकारुपमा चिनिने बिक पक्राउ परेपछि छुटाउन स्थानीय र भारतीय नागरिकहरु समेत प्रहरीसंग बाझाबाझ गर्न थाले । थोरै संख्यामा प्रहरी देखेपछि उत्तेजित बनेको भिडले प्रहरी माथि आक्रमण गर्यो । एउटा जिप र मोटरसाईकलमा आगो लगाएर जलायो भने ढुङ्गामुढा गरेर प्रहरी चौकी क्ष